Jump to content

Page:Ritubichar.pdf/61: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|६१}}
{{pcn|६१}}
फाँडिये कण्टकप्रायः बढेका खर दूषण।
फाँडिये कण्टकप्रायः बढेका खर दूषण ।
पियारो भोजनस्थान रह्यो अधमरा वन।।
पियारो भोजनस्थान रह्यो अधमरा वन ॥


{{pcn|६२}}
{{pcn|६२}}
रात्रिशूर्पणखा काली अँध्यारो मुख लाउँदै।
रात्रिशूर्पणखा काली अँध्यारो मुख लाउँदै ।
हिमरावणका साथ गर्छे मानू कुरा रुँदै।।
हिमरावणका साथ गर्छे मानू कुरा रुँदै ॥


{{pcn|६३}}
{{pcn|६३}}
फिँजारेकी छ उसले जगल्टा अन्धकारका।
फिँजारेकी छ उसले जगल्टा अन्धकारका ।
शीतका रूपमा हर्दम् खसाल्छे आँशुका ढिका।।
शीतका रूपमा हर्दम् खसाल्छे आँशुका ढिका ॥


{{pcn|६४}}
{{pcn|६४}}
मेघनाद छँदैछैन पन्छाईरविभीषण।
मेघनाद छँदैछैन पन्छाईरविभीषण ।
रात्रिशूर्पणखाले त्यो जगायी हिमरावण।।
रात्रिशूर्पणखाले त्यो जगायी हिमरावण ॥


{{pcn|६५}}
{{pcn|६५}}
पछारिँदामा त्यो रात्रिराक्षसी आयतोदरी।
पछारिँदामा त्यो रात्रिराक्षसी आयतोदरी ।
धेरै नै थिचिये राम्रा उज्याला दिनका घरी।।
धेरै नै थिचिये राम्रा उज्याला दिनका घरी ॥


{{pcn|६६}}
{{pcn|६६}}
देखिनेबित्तिकै झट्ट दबिन्छ दिन माधुरी।
देखिनेबित्तिकै झट्ट दबिन्छ दिन माधुरी ।
दरिद्रको क्षणस्थायी मनको मन्सुबासरी।।
दरिद्रको क्षणस्थायी मनको मन्सुबासरी ॥


{{pcn|६७}}
{{pcn|६७}}
उनै सूर्य, उनै पृथ्वी, उही छ किरणाऽऽवली।
उनै सूर्य, उनै पृथ्वी, उही छ किरणाऽऽवली ।
कालको गतिले गर्दा राप किन्तु अलीअलि।।
कालको गतिले गर्दा राप किन्तु अलीअलि ।


{{pcn|६८}}
{{pcn|६८}}
फर्काउँछ सिधा पीठ दुनियाँ सूर्यसम्मुख।
फर्काउँछ सिधा पीठ दुनियाँ सूर्यसम्मुख ।
हेरला को कठै मन्द गिरेका मित्रको मुख?।।
हेरला को कठै मन्द गिरेका मित्रको मुख ?


{{pcn|६९}}
{{pcn|६९}}
तेजस्विता भयेदेखि सूर्यमा क्यै अलीकति।
तेजस्विता भयेदेखि सूर्यमा क्यै अलीकति ।
शीतले यसरी लोक काँपदो हो कहाँ यति?।।
शीतले यसरी लोक काँपदो हो कहाँ यति ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:51, 5 May 2025

This page has not been proofread

६१
फाँडिये कण्टकप्रायः बढेका खर दूषण ।
पियारो भोजनस्थान रह्यो अधमरा वन ॥

६२
रात्रिशूर्पणखा काली अँध्यारो मुख लाउँदै ।
हिमरावणका साथ गर्छे मानू कुरा रुँदै ॥

६३
फिँजारेकी छ उसले जगल्टा अन्धकारका ।
शीतका रूपमा हर्दम् खसाल्छे आँशुका ढिका ॥

६४
मेघनाद छँदैछैन पन्छाईरविभीषण ।
रात्रिशूर्पणखाले त्यो जगायी हिमरावण ॥

६५
पछारिँदामा त्यो रात्रिराक्षसी आयतोदरी ।
धेरै नै थिचिये राम्रा उज्याला दिनका घरी ॥

६६
देखिनेबित्तिकै झट्ट दबिन्छ दिन माधुरी ।
दरिद्रको क्षणस्थायी मनको मन्सुबासरी ॥

६७
उनै सूर्य, उनै पृथ्वी, उही छ किरणाऽऽवली ।
कालको गतिले गर्दा राप किन्तु अलीअलि ।

६८
फर्काउँछ सिधा पीठ दुनियाँ सूर्यसम्मुख ।
हेरला को कठै मन्द गिरेका मित्रको मुख ?

६९
तेजस्विता भयेदेखि सूर्यमा क्यै अलीकति ।
शीतले यसरी लोक काँपदो हो कहाँ यति ?