Page:Ritubichar.pdf/57: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
दैवी प्रकृतिको दिव्य प्रातःकालीन | दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव । | ||
हुस्सूरूप महामैला थैलामा बन्द भो | हुस्सूरूप महामैला थैलामा बन्द भो सब ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
हुस्सू प्रकृतिको लामू गर्भाशयसमान | हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ । | ||
उसमा कर्मबाधाको सबैमा एक भान | उसमा कर्मबाधाको सबैमा एक भान छ ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
दिशा यो विदिशा यो हो भन्ने भेद पनी | दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो । | ||
मानू समसमाऽऽकार लयलीला खडा | मानू समसमाऽऽकार लयलीला खडा भयो ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
सबेरै देवकन्याले बढारी | सबेरै देवकन्याले बढारी स्वर्गमन्दिर । | ||
फालेछन् कि यता मैलो हुस्सूरूप कसिङ्गर? | फालेछन् कि यता मैलो हुस्सूरूप कसिङ्गर ? | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ | न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो । | ||
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो? | बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो ? | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
मैलो विषयतृष्णामा मुक्तिको | मैलो विषयतृष्णामा मुक्तिको महिमासरी । | ||
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको | कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
निद्राले चेतनाजस्तै हुस्सूले दृष्टिको | निद्राले चेतनाजस्तै हुस्सूले दृष्टिको गति । | ||
साह्रै गुटूमुटू पार्यो देखिँदैन | साह्रै गुटूमुटू पार्यो देखिँदैन यताउति ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
कुइरामा कठै काग घुम्छन् अन्योलमा | कुइरामा कठै काग घुम्छन् अन्योलमा परी । | ||
मायाले मुक्तिको मार्ग बिर्सेका | मायाले मुक्तिको मार्ग बिर्सेका विषयीसरी ॥ | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
आधा हिलामा लत्रेको पद्मका फूलको | आधा हिलामा लत्रेको पद्मका फूलको सरी । | ||
कुइरामा दब्यो आधा दिनको | कुइरामा दब्यो आधा दिनको कान्तिमाधुरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
२५
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव ।
हुस्सूरूप महामैला थैलामा बन्द भो सब ॥
२६
हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ ।
उसमा कर्मबाधाको सबैमा एक भान छ ॥
२७
दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो ।
मानू समसमाऽऽकार लयलीला खडा भयो ॥
२८
सबेरै देवकन्याले बढारी स्वर्गमन्दिर ।
फालेछन् कि यता मैलो हुस्सूरूप कसिङ्गर ?
२९
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो ।
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो ?
३०
मैलो विषयतृष्णामा मुक्तिको महिमासरी ।
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी ॥
३१
निद्राले चेतनाजस्तै हुस्सूले दृष्टिको गति ।
साह्रै गुटूमुटू पार्यो देखिँदैन यताउति ॥
३२
कुइरामा कठै काग घुम्छन् अन्योलमा परी ।
मायाले मुक्तिको मार्ग बिर्सेका विषयीसरी ॥
३३
आधा हिलामा लत्रेको पद्मका फूलको सरी ।
कुइरामा दब्यो आधा दिनको कान्तिमाधुरी ॥