Page:Ritubichar.pdf/55: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७}} | {{pcn|७}} | ||
परालको नलै मैला उसको छ | परालको नलै मैला उसको छ बगम्बर । | ||
माला कटकटाऽऽकार दन्तको फेर्छ | माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
गेरुरङ्गी फलाऽऽनम्र सुन्तला कीपका | गेरुरङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख । | ||
फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति | फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
नयनाऽऽनन्दका साथै | नयनाऽऽनन्दका साथै रसनाऽऽनन्ददायक । | ||
फल अर्को कुनै छैन सुन्तलातुल्य | फल अर्को कुनै छैन सुन्तलातुल्य लायक ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू | सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू धुवाँसरी । | ||
विना आगो पनी झल्क्यो धुनीको दिव्य | विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
कुइरो बढदै आयो शान्तिशोभा सबै | कुइरो बढदै आयो शान्तिशोभा सबै हरी । | ||
जीवका मनमा मानू भोगको | जीवका मनमा मानू भोगको तिर्सनासरी ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
बिहानीपखको राती शीतको | बिहानीपखको राती शीतको कुइरासित । | ||
अनौठाको मित्यारी छ रुने हाँस्ने | अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमैसित ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
छुट्ट्याई औलको सीमा काँठो लागी | छुट्ट्याई औलको सीमा काँठो लागी वरीपरी । | ||
पहिले कुइरो बस्छ तन्केको | पहिले कुइरो बस्छ तन्केको पगरीसरी ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
त्यो देखी उसको मित्र शीत वैरिन | त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ । | ||
तत्कालै कुइरो सोझै फाँटमा फाल | तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
त्यो माथिबाट देखिन्छ सबेरै टम्म | त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा । | ||
फट्की राश लगायेको रुवाको दिव्य | फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
७
परालको नलै मैला उसको छ बगम्बर ।
माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर ॥
८
गेरुरङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख ।
फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख ॥
९
नयनाऽऽनन्दका साथै रसनाऽऽनन्ददायक ।
फल अर्को कुनै छैन सुन्तलातुल्य लायक ॥
१०
सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू धुवाँसरी ।
विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥
११
कुइरो बढदै आयो शान्तिशोभा सबै हरी ।
जीवका मनमा मानू भोगको तिर्सनासरी ॥
१२
बिहानीपखको राती शीतको कुइरासित ।
अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमैसित ॥
१३
छुट्ट्याई औलको सीमा काँठो लागी वरीपरी ।
पहिले कुइरो बस्छ तन्केको पगरीसरी ॥
१४
त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ ।
तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ ॥
१५
त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा ।
फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा ॥