Jump to content

Page:Ritubichar.pdf/48: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|५२}}
{{pcn|५२}}
पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ।
पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ ।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ।।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥


{{pcn|५३}}
{{pcn|५३}}
लियो सुगन्ध हावाले मिल्कायो तल केशर।
लियो सुगन्ध हावाले मिल्कायो तल केशर ।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र?।।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ?


{{pcn|५४}}
{{pcn|५४}}
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी।
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी ।
सुवर्णमय देखिन्छन् सारा कमलपोखरी।।
सुवर्णमय देखिन्छन् सारा कमलपोखरी ॥


{{pcn|५५}}
{{pcn|५५}}
विधाताले खटायेका कमलद्युतिजाँचमा।
विधाताले खटायेका कमलद्युतिजाँचमा ।
जाँचकीतुल्य भै घुम्छन् भुमराहरु पुष्पमा।।
जाँचकीतुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥


{{pcn|५६}}
{{pcn|५६}}
लक्ष्मीको वास त्यो खास फक्रेको पद्मसन्तति।
लक्ष्मीको वास त्यो खास फक्रेको पद्मसन्तति ।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति।।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥


{{pcn|५७}}
{{pcn|५७}}
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि।
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि ।
पद्मका वनमा गर्छन् कलहंस कलध्वनि।।
पद्मका वनमा गर्छन् कलहंस कलध्वनि ॥


{{pcn|५८}}
{{pcn|५८}}
काव्यमा कविको दिव्य कल्पनाशक्तिको सरी।
काव्यमा कविको दिव्य कल्पनाशक्तिको सरी ।
जलमा अति राम्रो छ हंसको गतिचातुरी।।
जलमा अति राम्रो छ हंसको गतिचातुरी ॥


{{pcn|५९}}
{{pcn|५९}}
हावाले जलमा राम्रा लहरी जुन आउँछन्।
हावाले जलमा राम्रा लहरी जुन आउँछन् ।
झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन्।।
झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन् ॥


{{pcn|६०}}
{{pcn|६०}}
दूध पानी दुवै छान्नै ज्ञानी परमहंस ती।
दूध पानी दुवै छान्नै ज्ञानी परमहंस ती ।
निराला चालमा चल्छन् को जान्ने तिनका गति?।।
निराला चालमा चल्छन् को जान्ने तिनका गति ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:43, 5 May 2025

This page has not been proofread

५२
पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ ।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥

५३
लियो सुगन्ध हावाले मिल्कायो तल केशर ।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ?

५४
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी ।
सुवर्णमय देखिन्छन् सारा कमलपोखरी ॥

५५
विधाताले खटायेका कमलद्युतिजाँचमा ।
जाँचकीतुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥

५६
लक्ष्मीको वास त्यो खास फक्रेको पद्मसन्तति ।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥

५७
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि ।
पद्मका वनमा गर्छन् कलहंस कलध्वनि ॥

५८
काव्यमा कविको दिव्य कल्पनाशक्तिको सरी ।
जलमा अति राम्रो छ हंसको गतिचातुरी ॥

५९
हावाले जलमा राम्रा लहरी जुन आउँछन् ।
झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन् ॥

६०
दूध पानी दुवै छान्नै ज्ञानी परमहंस ती ।
निराला चालमा चल्छन् को जान्ने तिनका गति ?