Page:Ritubichar.pdf/47: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|४३}} | {{pcn|४३}} | ||
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो | तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति । | ||
देखी हृदयले भन्छ अभिमान नले | देखी हृदयले भन्छ अभिमान नले रती ॥ | ||
{{pcn|४४}} | {{pcn|४४}} | ||
वर्षामा मेघले ज्यादा दबायेका | वर्षामा मेघले ज्यादा दबायेका दिवाकर । | ||
अत्यासले गलेछन् कि? चलेछन् कि उँधोतिर? | अत्यासले गलेछन् कि ? चलेछन् कि उँधोतिर ? | ||
{{pcn|४५}} | {{pcn|४५}} | ||
धैर्यको शान्तिको दिव्य नमूनातुल्य | धैर्यको शान्तिको दिव्य नमूनातुल्य निश्चल । | ||
अघिभन्दा पनी ज्यादा उज्यालो छ | अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥ | ||
{{pcn|४६}} | {{pcn|४६}} | ||
हिमका चुचुरा सारा साह्रै स्वच्छ | हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम । | ||
देखिन्छन् आत्मविद्याका सिद्धान्तसरि | देखिन्छन् आत्मविद्याका सिद्धान्तसरि दुर्गम ॥ | ||
{{pcn|४७}} | {{pcn|४७}} | ||
बिहानै शिरमा पर्दा सूर्यको | बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली । | ||
मूर्तिधारी तपस्वी झैं झल्कन्छन् हिमका | मूर्तिधारी तपस्वी झैं झल्कन्छन् हिमका चुली ॥ | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
हिमालका पखेरामा तलै लत्रे | हिमालका पखेरामा तलै लत्रे पयोधर । | ||
शिवका कटिको लम्बा | शिवका कटिको लम्बा बाघाम्बरबराबर ॥ | ||
{{pcn|४९}} | {{pcn|४९}} | ||
निस्कँदा पद्मिनीनाथ छिचोली मेघको | निस्कँदा पद्मिनीनाथ छिचोली मेघको वन । | ||
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग | मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥ | ||
{{pcn|५०}} | {{pcn|५०}} | ||
देखिन्छ अघिको भन्दा राम्रो | देखिन्छ अघिको भन्दा राम्रो कमलसंहति । | ||
चर्को विनाशबेलाको बत्ती झैं | चर्को विनाशबेलाको बत्ती झैं विमलद्युति ॥ | ||
{{pcn|५१}} | {{pcn|५१}} | ||
थुँगा कमलका राम्रा देखिन्छन् | थुँगा कमलका राम्रा देखिन्छन् पोखरीभरी । | ||
आकण्ठ जलमा मग्न अप्सराका | आकण्ठ जलमा मग्न अप्सराका मुखैसरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
४३
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति ।
देखी हृदयले भन्छ अभिमान नले रती ॥
४४
वर्षामा मेघले ज्यादा दबायेका दिवाकर ।
अत्यासले गलेछन् कि ? चलेछन् कि उँधोतिर ?
४५
धैर्यको शान्तिको दिव्य नमूनातुल्य निश्चल ।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥
४६
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।
देखिन्छन् आत्मविद्याका सिद्धान्तसरि दुर्गम ॥
४७
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली ।
मूर्तिधारी तपस्वी झैं झल्कन्छन् हिमका चुली ॥
४८
हिमालका पखेरामा तलै लत्रे पयोधर ।
शिवका कटिको लम्बा बाघाम्बरबराबर ॥
४९
निस्कँदा पद्मिनीनाथ छिचोली मेघको वन ।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥
५०
देखिन्छ अघिको भन्दा राम्रो कमलसंहति ।
चर्को विनाशबेलाको बत्ती झैं विमलद्युति ॥
५१
थुँगा कमलका राम्रा देखिन्छन् पोखरीभरी ।
आकण्ठ जलमा मग्न अप्सराका मुखैसरी ॥