Page:Ritubichar.pdf/40: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|८८}} | {{pcn|८८}} | ||
नाचे पुच्छर हल्लाई बोली फेरि | नाचे पुच्छर हल्लाई बोली फेरि चिभेचरी । | ||
वियोगिनी निभायेका कालका | वियोगिनी निभायेका कालका दूतिकासरी ॥ | ||
{{pcn|८९}} | {{pcn|८९}} | ||
झर्नाले शिरको सारा भुवा सारौं कठैबरी | झर्नाले शिरको सारा भुवा सारौं कठैबरी । | ||
मुडुला भै घुमेका छन् मानू | मुडुला भै घुमेका छन् मानू क्षपणकैसरी ॥ | ||
{{pcn|९०}} | {{pcn|९०}} | ||
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ | इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरीथरी । | ||
अप्सराले खसालेका रत्नका हारको | अप्सराले खसालेका रत्नका हारको सरी ॥ | ||
{{pcn|९१}} | {{pcn|९१}} | ||
गर्मीरूपी बडो तेजी अल्झेको | गर्मीरूपी बडो तेजी अल्झेको मेघपाशले । | ||
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले? | मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ? | ||
{{pcn|९२}} | {{pcn|९२}} | ||
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती | अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती । | ||
उज्यालो खेतिवालाको चित्त हुन्छ उती | उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती ॥ | ||
{{pcn|९३}} | {{pcn|९३}} | ||
लाम्खुट्टे रोकनालाई मेघरूपी ठुलो | लाम्खुट्टे रोकनालाई मेघरूपी ठुलो झुल । | ||
हाले कि दिननाथैले छोपी टम्म नभस्तल? | हाले कि दिननाथैले छोपी टम्म नभस्तल ? | ||
{{pcn|९४}} | {{pcn|९४}} | ||
घूमघाम अघी हुन्थ्यो बीचमा खालि घाम | घूमघाम अघी हुन्थ्यो बीचमा खालि घाम भो । | ||
अहिले घूमको काम, घूमघाम तमाम | अहिले घूमको काम, घूमघाम तमाम भो ॥ | ||
{{pcn|९५}} | {{pcn|९५}} | ||
साध्य छैन यहाँसम्म हरियाली बढ्यो | साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी । | ||
पन्नाको कान्ति झल्कन्छ ईँट पत्थरमा | पन्नाको कान्ति झल्कन्छ ईँट पत्थरमा पनि ॥ | ||
{{pcn|९६}} | {{pcn|९६}} | ||
बिझाउने बडा ठाडा देखदा बाँसका | बिझाउने बडा ठाडा देखदा बाँसका मुना । | ||
गाम पिर्ने पिराहाको मनमा हुन्छ | गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:33, 5 May 2025
This page has not been proofread
८८
नाचे पुच्छर हल्लाई बोली फेरि चिभेचरी ।
वियोगिनी निभायेका कालका दूतिकासरी ॥
८९
झर्नाले शिरको सारा भुवा सारौं कठैबरी ।
मुडुला भै घुमेका छन् मानू क्षपणकैसरी ॥
९०
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरीथरी ।
अप्सराले खसालेका रत्नका हारको सरी ॥
९१
गर्मीरूपी बडो तेजी अल्झेको मेघपाशले ।
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ?
९२
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती ।
उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती ॥
९३
लाम्खुट्टे रोकनालाई मेघरूपी ठुलो झुल ।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ?
९४
घूमघाम अघी हुन्थ्यो बीचमा खालि घाम भो ।
अहिले घूमको काम, घूमघाम तमाम भो ॥
९५
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी ।
पन्नाको कान्ति झल्कन्छ ईँट पत्थरमा पनि ॥
९६
बिझाउने बडा ठाडा देखदा बाँसका मुना ।
गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना ॥