Jump to content

Page:Ritubichar.pdf/38: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|७०}}
{{pcn|७०}}
कोइलीको मिठो बोली बिलायो कालले गरी।
कोइलीको मिठो बोली बिलायो कालले गरी ।
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी।।
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी ॥


{{pcn|७१}}
{{pcn|७१}}
अगाध सिन्धुमा चुप्पै चल्छन् तिमितिमिङ्गिल।
अगाध सिन्धुमा चुप्पै चल्छन् तिमितिमिङ्गिल ।
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल।।
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥


{{pcn|७२}}
{{pcn|७२}}
भ्यागुताको जहाँ वास वहीं कमल फुल्दछ।
भ्यागुताको जहाँ वास वहीं कमल फुल्दछ ।
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ।।
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥


{{pcn|७३}}
{{pcn|७३}}
कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस।
कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस ।
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश।।
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश ॥


{{pcn|७४}}
{{pcn|७४}}
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो।
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो ।
जीव छन् भ्यागुतातुल्य पद्म ईश्वरभक्ति हो।।
जीव छन् भ्यागुतातुल्य पद्म ईश्वरभक्ति हो ॥


{{pcn|७५}}
{{pcn|७५}}
अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट।
अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट ।
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट।।
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट ॥


{{pcn|७६}}
{{pcn|७६}}
मानू स्वर्गीय सङ्गीतकलाको दिव्य माधुरी।
मानू स्वर्गीय सङ्गीतकलाको दिव्य माधुरी ।
वर्षन्छ जलधाराको साथैमा त्यो थरीथरी।।
वर्षन्छ जलधाराको साथैमा त्यो थरीथरी ॥


{{pcn|७७}}
{{pcn|७७}}
आकाशगृहमा काली बुढिया मेघमालिका।
आकाशगृहमा काली बुढिया मेघमालिका ।
घुम्दछे रातमा बाली बिजुलीमय दीपिका।।
घुम्दछे रातमा बाली बिजुलीमय दीपिका ॥


{{pcn|७८}}
{{pcn|७८}}
खेतमा जलका धारा वर्षंदाखेरि बाहिर।
खेतमा जलका धारा वर्षंदाखेरि बाहिर ।
उर्लन्छ खेतिवालाका मनमा सुखसागर।।
उर्लन्छ खेतिवालाका मनमा सुखसागर ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:32, 5 May 2025

This page has not been proofread

७०
कोइलीको मिठो बोली बिलायो कालले गरी ।
भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी ॥

७१
अगाध सिन्धुमा चुप्पै चल्छन् तिमितिमिङ्गिल ।
भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल ॥

७२
भ्यागुताको जहाँ वास वहीं कमल फुल्दछ ।
तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ ॥

७३
कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस ।
दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश ॥

७४
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो ।
जीव छन् भ्यागुतातुल्य पद्म ईश्वरभक्ति हो ॥

७५
अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट ।
परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट ॥

७६
मानू स्वर्गीय सङ्गीतकलाको दिव्य माधुरी ।
वर्षन्छ जलधाराको साथैमा त्यो थरीथरी ॥

७७
आकाशगृहमा काली बुढिया मेघमालिका ।
घुम्दछे रातमा बाली बिजुलीमय दीपिका ॥

७८
खेतमा जलका धारा वर्षंदाखेरि बाहिर ।
उर्लन्छ खेतिवालाका मनमा सुखसागर ॥