Page:Ritubichar.pdf/33: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
रसले रसिली पारी तातेकी | रसले रसिली पारी तातेकी पृथिवीकन । | ||
नगीचैमा बसी मेघ लाग्यो भारी मजा | नगीचैमा बसी मेघ लाग्यो भारी मजा लिन ॥ | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
वर्षन्छ जलको धारा मेघबाट जती | वर्षन्छ जलको धारा मेघबाट जती जती । | ||
विरही जनको छाती शुकदो छ उती | विरही जनको छाती शुकदो छ उती उती ॥ | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
वर्षंदा जलका धारा मानू | वर्षंदा जलका धारा मानू मानवजातिका । | ||
स्वर्गसम्म पुर्यायेका तार झैं छन् जुदा | स्वर्गसम्म पुर्यायेका तार झैं छन् जुदा जुदा ॥ | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
सारा सागरको खार चालने | सारा सागरको खार चालने चलनीसरी । | ||
घुमदै स्वादिलो पानी मेघ छर्दछ | घुमदै स्वादिलो पानी मेघ छर्दछ छर्छरी ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
समानै जल सर्वत्र विवेकी मेघले | समानै जल सर्वत्र विवेकी मेघले दियो । | ||
समदर्शी महात्माको पक्षपात कहाँ थियो? | समदर्शी महात्माको पक्षपात कहाँ थियो ? | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
हावाको रूपमा चल्छ जहाँ दुर्भाग्यको | हावाको रूपमा चल्छ जहाँ दुर्भाग्यको बल । | ||
वर्षंदैन उहीं मात्र मेघको जल | वर्षंदैन उहीं मात्र मेघको जल शीतल ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
कालो भये पनी केही मेघको बाहिरी | कालो भये पनी केही मेघको बाहिरी द्युति । | ||
झल्कन्छ चित्तरेखामा भित्र उज्ज्वलता | झल्कन्छ चित्तरेखामा भित्र उज्ज्वलता अति ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
विश्वको दुःख देखेर दयाधारी | विश्वको दुःख देखेर दयाधारी पयोधर । | ||
नपग्लेको भयेदेखी के रहन्थ्यो चराऽचर? | नपग्लेको भयेदेखी के रहन्थ्यो चराऽचर ? | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
न स्थान, मान चाहन्छ जाति, पाति न | न स्थान, मान चाहन्छ जाति, पाति न गन्दछ । | ||
जल वर्षाउँदा मेघ मानू ब्रह्मज्ञ | जल वर्षाउँदा मेघ मानू ब्रह्मज्ञ बन्दछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:32, 5 May 2025
This page has not been proofread
२५
रसले रसिली पारी तातेकी पृथिवीकन ।
नगीचैमा बसी मेघ लाग्यो भारी मजा लिन ॥
२६
वर्षन्छ जलको धारा मेघबाट जती जती ।
विरही जनको छाती शुकदो छ उती उती ॥
२७
वर्षंदा जलका धारा मानू मानवजातिका ।
स्वर्गसम्म पुर्यायेका तार झैं छन् जुदा जुदा ॥
२८
सारा सागरको खार चालने चलनीसरी ।
घुमदै स्वादिलो पानी मेघ छर्दछ छर्छरी ॥
२९
समानै जल सर्वत्र विवेकी मेघले दियो ।
समदर्शी महात्माको पक्षपात कहाँ थियो ?
३०
हावाको रूपमा चल्छ जहाँ दुर्भाग्यको बल ।
वर्षंदैन उहीं मात्र मेघको जल शीतल ॥
३१
कालो भये पनी केही मेघको बाहिरी द्युति ।
झल्कन्छ चित्तरेखामा भित्र उज्ज्वलता अति ॥
३२
विश्वको दुःख देखेर दयाधारी पयोधर ।
नपग्लेको भयेदेखी के रहन्थ्यो चराऽचर ?
३३
न स्थान, मान चाहन्छ जाति, पाति न गन्दछ ।
जल वर्षाउँदा मेघ मानू ब्रह्मज्ञ बन्दछ ॥