Page:Ritubichar.pdf/29: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|९८}} | {{pcn|९८}} | ||
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा | सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि । | ||
अविद्याले अँठ्याएको वृद्ध भारत झैं | अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी ॥ | ||
{{pcn|९९}} | {{pcn|९९}} | ||
लाग्छ लामू कडा तातो दिन | लाग्छ लामू कडा तातो दिन कल्पबराबरी । | ||
ठण्डा रात बितीदिन्छ मानू एकै | ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी ॥ | ||
{{pcn|१००}} | {{pcn|१००}} | ||
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, | के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत । | ||
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण | चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत ॥ | ||
{{pcn|१०१}} | {{pcn|१०१}} | ||
भरसक पढि सारा ग्रीष्मको यो विचार | भरसक पढि सारा ग्रीष्मको यो विचार | ||
मनबिच लिनुहोला क्यै भयेदेखि | मनबिच लिनुहोला क्यै भयेदेखि सार । | ||
भनि सविनय लत्री नित्य जोडेर हात | भनि सविनय लत्री नित्य जोडेर हात | ||
विनति सुकविलाई गर्छ यो | विनति सुकविलाई गर्छ यो 'लेखनाथ' । | ||
{{pcn|'''इति ग्रीष्म-विचार'''}} | {{pcn|'''इति ग्रीष्म-विचार'''}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 18:32, 5 May 2025
This page has not been proofread
९८
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि ।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी ॥
९९
लाग्छ लामू कडा तातो दिन कल्पबराबरी ।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी ॥
१००
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत ।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत ॥
१०१
भरसक पढि सारा ग्रीष्मको यो विचार
मनबिच लिनुहोला क्यै भयेदेखि सार ।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो 'लेखनाथ' ।
इति ग्रीष्म-विचार