Jump to content

Page:Ritubichar.pdf/22: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|३५}}
{{pcn|३५}}
पृथिवीभर गर्मीको प्रवाहकन जाँचने।
पृथिवीभर गर्मीको प्रवाहकन जाँचने ।
कुलातुल्य ठुला रस्ता ताता भत्भति पोलने।।
कुलातुल्य ठुला रस्ता ताता भत्भति पोलने ॥


{{pcn|३६}}
{{pcn|३६}}
ताता सडकका ताता पसिनाकन खल्खली।
ताता सडकका ताता पसिनाकन खल्खली ।
चुहाई चल्दछन् पान्थ कष्टसाथ गली गली।।
चुहाई चल्दछन् पान्थ कष्टसाथ गली गली ॥


{{pcn|३७}}
{{pcn|३७}}
स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख।
स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख ।
पियारो मित्र झैं लाग्छ त्यो बेला मार्गको रुख।।
पियारो मित्र झैं लाग्छ त्यो बेला मार्गको रुख ॥


{{pcn|३८}}
{{pcn|३८}}
देखिन्छ पसिनापूर्ण पान्थको मुख त्यो घरी।
देखिन्छ पसिनापूर्ण पान्थको मुख त्यो घरी ।
रातो चुर्लुम्म पानीमा बुडेको कमलैसरी।।
रातो चुर्लुम्म पानीमा बुडेको कमलैसरी ॥


{{pcn|३९}}
{{pcn|३९}}
बिचरा बीच बाटाको जलशून्य कुवाकन।
बिचरा बीच बाटाको जलशून्य कुवाकन ।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन।।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन ॥


{{pcn|४०}}
{{pcn|४०}}
प्यासका साथमा श्वास श्वाससाथै निराशता।
प्यासका साथमा श्वास श्वाससाथै निराशता ।
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता।।
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता ॥


{{pcn|४१}}
{{pcn|४१}}
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल।
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल ।
जब पायो अनी आयो नवीन बलमङ्गल।।
जब पायो अनी आयो नवीन बलमङ्गल ॥


{{pcn|४२}}
{{pcn|४२}}
त्यो बेला त्यो सुधातुल्य पियेर जल कल्कली।
त्यो बेला त्यो सुधातुल्य पियेर जल कल्कली ।
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि।।
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि ॥


{{pcn|४३}}
{{pcn|४३}}
आमासमानकी निद्रा तत्कालै झप्प आउँछे।
आमासमानकी निद्रा तत्कालै झप्प आउँछे ।
काखमा बटुवालाई राखी दर्द बुझाउँछे।।
काखमा बटुवालाई राखी दर्द बुझाउँछे ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:32, 5 May 2025

This page has not been proofread

३५
पृथिवीभर गर्मीको प्रवाहकन जाँचने ।
कुलातुल्य ठुला रस्ता ताता भत्भति पोलने ॥

३६
ताता सडकका ताता पसिनाकन खल्खली ।
चुहाई चल्दछन् पान्थ कष्टसाथ गली गली ॥

३७
स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख ।
पियारो मित्र झैं लाग्छ त्यो बेला मार्गको रुख ॥

३८
देखिन्छ पसिनापूर्ण पान्थको मुख त्यो घरी ।
रातो चुर्लुम्म पानीमा बुडेको कमलैसरी ॥

३९
बिचरा बीच बाटाको जलशून्य कुवाकन ।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन ॥

४०
प्यासका साथमा श्वास श्वाससाथै निराशता ।
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता ॥

४१
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल ।
जब पायो अनी आयो नवीन बलमङ्गल ॥

४२
त्यो बेला त्यो सुधातुल्य पियेर जल कल्कली ।
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि ॥

४३
आमासमानकी निद्रा तत्कालै झप्प आउँछे ।
काखमा बटुवालाई राखी दर्द बुझाउँछे ॥