Jump to content

Page:Ritubichar.pdf/21: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२६}}
{{pcn|२६}}
नष्ट भो घामले गर्दा हवाको शीतलोपन।
नष्ट भो घामले गर्दा हवाको शीतलोपन ।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन?।।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ?


{{pcn|२७}}
{{pcn|२७}}
बतास चल्दैचल्दैन चलिहाल्यो भने पनि।
बतास चल्दैचल्दैन चलिहाल्यो भने पनि ।
उष्णताले शकेसम्म बलेको हुन्छ दन्दनी।।
उष्णताले शकेसम्म बलेको हुन्छ दन्दनी ॥


{{pcn|२८}}
{{pcn|२८}}
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन।
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन ।
पसीनारूपमा मस्ती गलायो लोकको किन?।।
पसीनारूपमा मस्ती गलायो लोकको किन ?


{{pcn|२९}}
{{pcn|२९}}
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम।
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
घन्क्यो घनक्क सर्वत्र घामको जयहिण्डिम।।
घन्क्यो घनक्क सर्वत्र घामको जयहिण्डिम ॥


{{pcn|३०}}
{{pcn|३०}}
बन्यो मशान झैं शून्य तातेका दिनको स्थिति।
बन्यो मशान झैं शून्य तातेका दिनको स्थिति ।
निस्कँदैन कतै कोही माखोतक सितीमिती।।
निस्कँदैन कतै कोही माखोतक सितीमिती ॥


{{pcn|३१}}
{{pcn|३१}}
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा।
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा ।
देहभन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा।।
देहभन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा ॥


{{pcn|३२}}
{{pcn|३२}}
मणिमन्त्राऽऽदिले रुद्ध नाग झैं हत गौरव।
मणिमन्त्राऽऽदिले रुद्ध नाग झैं हत गौरव ।
छट्टपट्ट गरी बस्छ गर्मीले जगतै सब।।
छट्टपट्ट गरी बस्छ गर्मीले जगतै सब ॥


{{pcn|३३}}
{{pcn|३३}}
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल।
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल ।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल?।।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल ?


{{pcn|३४}}
{{pcn|३४}}
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन।
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन ।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन।।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:32, 5 May 2025

This page has not been proofread

२६
नष्ट भो घामले गर्दा हवाको शीतलोपन ।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ?

२७
बतास चल्दैचल्दैन चलिहाल्यो भने पनि ।
उष्णताले शकेसम्म बलेको हुन्छ दन्दनी ॥

२८
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन ।
पसीनारूपमा मस्ती गलायो लोकको किन ?

२९
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
घन्क्यो घनक्क सर्वत्र घामको जयहिण्डिम ॥

३०
बन्यो मशान झैं शून्य तातेका दिनको स्थिति ।
निस्कँदैन कतै कोही माखोतक सितीमिती ॥

३१
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा ।
देहभन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा ॥

३२
मणिमन्त्राऽऽदिले रुद्ध नाग झैं हत गौरव ।
छट्टपट्ट गरी बस्छ गर्मीले जगतै सब ॥

३३
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल ।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल ?

३४
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन ।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन ॥