Page:Ritubichar.pdf/12: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|५२}} | {{pcn|५२}} | ||
झर्दछन् भेटनाबाट पुराना पुष्प | झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी । | ||
स्वर्गीय पुण्यको भोग सकेका | स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्सरी ॥ | ||
{{pcn|५३}} | {{pcn|५३}} | ||
हावाको चालमा सारा पराग | हावाको चालमा सारा पराग गगनैभरी । | ||
फैलिँदो छ कविद्वारा वीरको | फैलिँदो छ कविद्वारा वीरको वीरतासरी ॥ | ||
{{pcn|५४}} | {{pcn|५४}} | ||
परागै हो कि? त्यो माथि तुवाँलाको | परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा । | ||
घाम केही फिका पारी चढेको | घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥ | ||
{{pcn|५५}} | {{pcn|५५}} | ||
तुवाँलाबाट निस्केका सूर्यको कान्ति | तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी । | ||
झल्कन्छ वनमा मानू सुनको | झल्कन्छ वनमा मानू सुनको तपकैसरी ॥ | ||
{{pcn|५६}} | {{pcn|५६}} | ||
वसन्तले बुनी आफैं मिही पल्लव | वसन्तले बुनी आफैं मिही पल्लव चादर । | ||
माथमा वनदेवीको चढायो कि मनोहर? | माथमा वनदेवीको चढायो कि मनोहर ? | ||
{{pcn|५७}} | {{pcn|५७}} | ||
प्रत्येक वृक्षमा निस्क्यो | प्रत्येक वृक्षमा निस्क्यो पुष्पपल्लवमाधुरी । | ||
संसार जीवको रागी वासना झैं | संसार जीवको रागी वासना झैं थरीथरी ॥ | ||
{{pcn|५८}} | {{pcn|५८}} | ||
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, | अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक । | ||
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् | पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥ | ||
{{pcn|५९}} | {{pcn|५९}} | ||
कुनै राता, कुनै सेता, पहेंला भावका | कुनै राता, कुनै सेता, पहेंला भावका कुनै । | ||
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका | कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥ | ||
{{pcn|६०}} | {{pcn|६०}} | ||
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको | सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरैसरी । | ||
देखिन्छ माझमा राम्रो तलके | देखिन्छ माझमा राम्रो तलके तिलकैसरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:24, 5 May 2025
This page has not been proofread
५२
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्सरी ॥
५३
हावाको चालमा सारा पराग गगनैभरी ।
फैलिँदो छ कविद्वारा वीरको वीरतासरी ॥
५४
परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा ।
घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥
५५
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
झल्कन्छ वनमा मानू सुनको तपकैसरी ॥
५६
वसन्तले बुनी आफैं मिही पल्लव चादर ।
माथमा वनदेवीको चढायो कि मनोहर ?
५७
प्रत्येक वृक्षमा निस्क्यो पुष्पपल्लवमाधुरी ।
संसार जीवको रागी वासना झैं थरीथरी ॥
५८
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक ।
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥
५९
कुनै राता, कुनै सेता, पहेंला भावका कुनै ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥
६०
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरैसरी ।
देखिन्छ माझमा राम्रो तलके तिलकैसरी ॥