Page:Ritubichar.pdf/11: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|४३}} | {{pcn|४३}} | ||
काव्यका रसमा लोभी कवि झैं लट्ठ | काव्यका रसमा लोभी कवि झैं लट्ठ भैकन । | ||
प्रत्येक पुष्पमा थाले भुमराहरु | प्रत्येक पुष्पमा थाले भुमराहरु झुम्मिन ॥ | ||
{{pcn|४४}} | {{pcn|४४}} | ||
आनन्दी पुष्पमा कालो | आनन्दी पुष्पमा कालो दुःखरेखासमानको । | ||
तुच्छ त्यो भ्रमरश्रेणी के होला पात्र मानको? | तुच्छ त्यो भ्रमरश्रेणी के होला पात्र मानको ? | ||
{{pcn|४५}} | {{pcn|४५}} | ||
गुणीका गुण झैं सारा रसधारा | गुणीका गुण झैं सारा रसधारा चुमीकन । | ||
भूँभूँ गरी उडीदिन्छ स्वार्थी भ्रमरको | भूँभूँ गरी उडीदिन्छ स्वार्थी भ्रमरको गण ॥ | ||
{{pcn|४६}} | {{pcn|४६}} | ||
रसवेतनका लोभी यद्वा | रसवेतनका लोभी यद्वा भ्रमरशिक्षक । | ||
आफनू जीविका गर्छन् पढाई | आफनू जीविका गर्छन् पढाई पुष्पबालक ॥ | ||
{{pcn|४७}} | {{pcn|४७}} | ||
हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् | हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् फुल । | ||
भुमराको उही हुन्न के होला कुनको | भुमराको उही हुन्न के होला कुनको भुल ॥ | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
गुलाफको लगायेर विधिले | गुलाफको लगायेर विधिले लालमोहर । | ||
दियेको हो कि वा बाग भृङ्गकै भोगखातिर? | दियेको हो कि वा बाग भृङ्गकै भोगखातिर ? | ||
{{pcn|४९}} | {{pcn|४९}} | ||
भृङ्गले रस रित्त्याई चुसेर | भृङ्गले रस रित्त्याई चुसेर पुष्पवाटिका । | ||
देखिन्छ वैरिविध्वस्त निर्धो देशसरी | देखिन्छ वैरिविध्वस्त निर्धो देशसरी फिका ॥ | ||
{{pcn|५०}} | {{pcn|५०}} | ||
चीसो दक्षिणको हावा बहनाले | चीसो दक्षिणको हावा बहनाले सिरीसिरी । | ||
लहरा पालुवा गर्छन् मन्द मन्द | लहरा पालुवा गर्छन् मन्द मन्द फिरीफिरी ॥ | ||
{{pcn|५१}} | {{pcn|५१}} | ||
तालका सुरमा कोही सिपालू नटको | तालका सुरमा कोही सिपालू नटको सरी । | ||
पुष्प पल्लवको निस्क्यो हावामा | पुष्प पल्लवको निस्क्यो हावामा नृत्यमाधुरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:24, 5 May 2025
This page has not been proofread
४३
काव्यका रसमा लोभी कवि झैं लट्ठ भैकन ।
प्रत्येक पुष्पमा थाले भुमराहरु झुम्मिन ॥
४४
आनन्दी पुष्पमा कालो दुःखरेखासमानको ।
तुच्छ त्यो भ्रमरश्रेणी के होला पात्र मानको ?
४५
गुणीका गुण झैं सारा रसधारा चुमीकन ।
भूँभूँ गरी उडीदिन्छ स्वार्थी भ्रमरको गण ॥
४६
रसवेतनका लोभी यद्वा भ्रमरशिक्षक ।
आफनू जीविका गर्छन् पढाई पुष्पबालक ॥
४७
हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् फुल ।
भुमराको उही हुन्न के होला कुनको भुल ॥
४८
गुलाफको लगायेर विधिले लालमोहर ।
दियेको हो कि वा बाग भृङ्गकै भोगखातिर ?
४९
भृङ्गले रस रित्त्याई चुसेर पुष्पवाटिका ।
देखिन्छ वैरिविध्वस्त निर्धो देशसरी फिका ॥
५०
चीसो दक्षिणको हावा बहनाले सिरीसिरी ।
लहरा पालुवा गर्छन् मन्द मन्द फिरीफिरी ॥
५१
तालका सुरमा कोही सिपालू नटको सरी ।
पुष्प पल्लवको निस्क्यो हावामा नृत्यमाधुरी ॥