Page:Ritubichar.pdf/7: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७}} | {{pcn|७}} | ||
सेतो कमलको छाता मञ्जरीमय | सेतो कमलको छाता मञ्जरीमय चामर । | ||
ऋतुराजत्वका चिह्न देखिन्छन् अति | ऋतुराजत्वका चिह्न देखिन्छन् अति सुन्दर ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
भुमराहरु वीणाको दिव्य झङ्कार | भुमराहरु वीणाको दिव्य झङ्कार गर्दछन् । | ||
गुणगायक भै पक्षी गानमा तान | गुणगायक भै पक्षी गानमा तान भर्दछन् ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
बर्र बर्र लतावृक्ष लावा झैं फूल | बर्र बर्र लतावृक्ष लावा झैं फूल छर्दछन् । | ||
पुतली नर्तकीतुल्य नाचदै अघि | पुतली नर्तकीतुल्य नाचदै अघि सर्दछन् ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
मलयाऽचलको वायु लगातार | मलयाऽचलको वायु लगातार सिरीसिरी । | ||
कलिला पालुवारूप पङ्खा हम्कन्छ | कलिला पालुवारूप पङ्खा हम्कन्छ सुस्तरी ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको | सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रथ । | ||
शान्तिको जल छर्केको खुला आनन्दको | शान्तिको जल छर्केको खुला आनन्दको पथ ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
सारा वन बगैंचामा सजायेको छ | सारा वन बगैंचामा सजायेको छ आसन । | ||
ऋतुराज उतैबाट गर्छ त्यो | ऋतुराज उतैबाट गर्छ त्यो शुभशासन ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
दिव्य आनन्दको रङ्ग, दिव्यकान्तितरङ्ग | दिव्य आनन्दको रङ्ग, दिव्यकान्तितरङ्ग छ । | ||
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग | दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
त्यो दिव्य रङ्ग पायेका लतावृक्ष | त्यो दिव्य रङ्ग पायेका लतावृक्ष वनस्पति । | ||
देखिन्छन् योग्य नेताका रैती झैं | देखिन्छन् योग्य नेताका रैती झैं उन्नताऽऽकृति ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
सानातिना सबैमाथि फैलियेको छ | सानातिना सबैमाथि फैलियेको छ गौरव । | ||
योग्यको आड पायेको बिग्रला को कहाँ कब? | योग्यको आड पायेको बिग्रला को कहाँ कब ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:24, 5 May 2025
This page has not been proofread
७
सेतो कमलको छाता मञ्जरीमय चामर ।
ऋतुराजत्वका चिह्न देखिन्छन् अति सुन्दर ॥
८
भुमराहरु वीणाको दिव्य झङ्कार गर्दछन् ।
गुणगायक भै पक्षी गानमा तान भर्दछन् ॥
९
बर्र बर्र लतावृक्ष लावा झैं फूल छर्दछन् ।
पुतली नर्तकीतुल्य नाचदै अघि सर्दछन् ॥
१०
मलयाऽचलको वायु लगातार सिरीसिरी ।
कलिला पालुवारूप पङ्खा हम्कन्छ सुस्तरी ॥
११
सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रथ ।
शान्तिको जल छर्केको खुला आनन्दको पथ ॥
१२
सारा वन बगैंचामा सजायेको छ आसन ।
ऋतुराज उतैबाट गर्छ त्यो शुभशासन ॥
१३
दिव्य आनन्दको रङ्ग, दिव्यकान्तितरङ्ग छ ।
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ ॥
१४
त्यो दिव्य रङ्ग पायेका लतावृक्ष वनस्पति ।
देखिन्छन् योग्य नेताका रैती झैं उन्नताऽऽकृति ॥
१५
सानातिना सबैमाथि फैलियेको छ गौरव ।
योग्यको आड पायेको बिग्रला को कहाँ कब ?