Page:Lalitya bhag 1 ra 2.pdf/109: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} अङ्ग्रेजीमा कसैको प्रणय-रस, कुनै बङ्गला-संस्कृतज्ञ हिन्दीमा मस्त कोही चतुर, कति महाजङ्गली मूर्ख अज्ञ । यस्तोमा एक दोटा पिलिपिलि गरिने जुन्किरीबाट खालि स..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
अङ्ग्रेजीमा कसैको प्रणय-रस, कुनै बङ्गला-संस्कृतज्ञ | अङ्ग्रेजीमा कसैको प्रणय-रस, कुनै बङ्गला-संस्कृतज्ञ | ||
हिन्दीमा मस्त कोही चतुर, कति महाजङ्गली मूर्ख अज्ञ । | ::हिन्दीमा मस्त कोही चतुर, कति महाजङ्गली मूर्ख अज्ञ । | ||
यस्तोमा एक दोटा पिलिपिलि गरिने जुन्किरीबाट खालि | यस्तोमा एक दोटा पिलिपिलि गरिने जुन्किरीबाट खालि | ||
सौभाग्याऽऽकाश तिम्रो कसरि सहजमा हुन्छ त्यो कान्तिमाली ॥ | ::सौभाग्याऽऽकाश तिम्रो कसरि सहजमा हुन्छ त्यो कान्तिमाली ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
तिम्रो सेवा गरौँला, भरसक जननी ! दुःख तिम्रो हरौँला | तिम्रो सेवा गरौँला, भरसक जननी ! दुःख तिम्रो हरौँला | ||
पाऊ तिम्रै परौँला, हरतरह गरी कोष तिम्रो भरौँला । | ::पाऊ तिम्रै परौँला, हरतरह गरी कोष तिम्रो भरौँला । | ||
भन्ने ताना लिँदैमा सकल जिउ सुक्यो, जिन्दगी भो बिकामी | भन्ने ताना लिँदैमा सकल जिउ सुक्यो, जिन्दगी भो बिकामी | ||
पत्ता लागेन केही, अब शिव ! शिव ! हा !! के गरौँ यत्न हामी ॥ | ::पत्ता लागेन केही, अब शिव ! शिव ! हा !! के गरौँ यत्न हामी ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
विश्वव्यापी नराम्रो हृदय चरचरी चीरने आर्तनाद | विश्वव्यापी नराम्रो हृदय चरचरी चीरने आर्तनाद | ||
सुन्दामा आज तिम्रो पशु पनि मनमा लिन्छ केही विषाद । | ::सुन्दामा आज तिम्रो पशु पनि मनमा लिन्छ केही विषाद । | ||
हे देवी ! मातृभाषा ! शिव ! शिव ! उसको लेखनू के बयान | हे देवी ! मातृभाषा ! शिव ! शिव ! उसको लेखनू के बयान | ||
पैले नै धैर्य छोडी जड कलम पनी रुन्छ यो सत्य जान ॥ | ::पैले नै धैर्य छोडी जड कलम पनी रुन्छ यो सत्य जान ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
हे देवी ! बन्धु हाम्रा सकल दृढ गलेबन्दले कान ढाकी | हे देवी ! बन्धु हाम्रा सकल दृढ गलेबन्दले कान ढाकी | ||
आनन्दैमा लडेका छन अधिक मिठो मोहको स्वप्न डाकी । | ::आनन्दैमा लडेका छन अधिक मिठो मोहको स्वप्न डाकी । | ||
चिच्च्याई व्यर्थ रुन्छ्यौ किन तिमि ? उनका कानमा यो बतास | चिच्च्याई व्यर्थ रुन्छ्यौ किन तिमि ? उनका कानमा यो बतास | ||
पक्का पर्दै छ तिम्रो, हृदय गर कडा, धैर्यलाई ननाश ॥ | ::पक्का पर्दै छ तिम्रो, हृदय गर कडा, धैर्यलाई ननाश ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:45, 5 May 2025
(४)
अङ्ग्रेजीमा कसैको प्रणय-रस, कुनै बङ्गला-संस्कृतज्ञ
हिन्दीमा मस्त कोही चतुर, कति महाजङ्गली मूर्ख अज्ञ ।
यस्तोमा एक दोटा पिलिपिलि गरिने जुन्किरीबाट खालि
सौभाग्याऽऽकाश तिम्रो कसरि सहजमा हुन्छ त्यो कान्तिमाली ॥
(५)
तिम्रो सेवा गरौँला, भरसक जननी ! दुःख तिम्रो हरौँला
पाऊ तिम्रै परौँला, हरतरह गरी कोष तिम्रो भरौँला ।
भन्ने ताना लिँदैमा सकल जिउ सुक्यो, जिन्दगी भो बिकामी
पत्ता लागेन केही, अब शिव ! शिव ! हा !! के गरौँ यत्न हामी ॥
(६)
विश्वव्यापी नराम्रो हृदय चरचरी चीरने आर्तनाद
सुन्दामा आज तिम्रो पशु पनि मनमा लिन्छ केही विषाद ।
हे देवी ! मातृभाषा ! शिव ! शिव ! उसको लेखनू के बयान
पैले नै धैर्य छोडी जड कलम पनी रुन्छ यो सत्य जान ॥
(७)
हे देवी ! बन्धु हाम्रा सकल दृढ गलेबन्दले कान ढाकी
आनन्दैमा लडेका छन अधिक मिठो मोहको स्वप्न डाकी ।
चिच्च्याई व्यर्थ रुन्छ्यौ किन तिमि ? उनका कानमा यो बतास
पक्का पर्दै छ तिम्रो, हृदय गर कडा, धैर्यलाई ननाश ॥