Page:Lalitya bhag 1 ra 2.pdf/108: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''सान्त्वना'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक । जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द ब..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक | हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक | ||
बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक । | ::बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक । | ||
जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द बाधा | जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द बाधा | ||
उत्ती काटिन्छ मेरो हृदय जिउ सबै हुन्छ तत्काल आधा ॥ | ::उत्ती काटिन्छ मेरो हृदय जिउ सबै हुन्छ तत्काल आधा ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
हामी हौँ गोरखाली सकल, तिमि पनी गोरखा-मातृभाषा | हामी हौँ गोरखाली सकल, तिमि पनी गोरखा-मातृभाषा | ||
तिम्रो हाम्रो बिछट्टै दृढ मिलन भएको छ सम्बन्ध खासा । | ::तिम्रो हाम्रो बिछट्टै दृढ मिलन भएको छ सम्बन्ध खासा । | ||
मर्यादा फालि तिम्रो भुवनभर कतै छैन कल्याण हाम्रो | मर्यादा फालि तिम्रो भुवनभर कतै छैन कल्याण हाम्रो | ||
जानेको छू सबै यो, तर विधिगतिले पर्न आयो नराम्रो ॥ | ::जानेको छू सबै यो, तर विधिगतिले पर्न आयो नराम्रो ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला | मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला | ||
उत्ती पर्छौँ पछाडी जटिल विपदको सामने गैह्र फेला । | ::उत्ती पर्छौँ पछाडी जटिल विपदको सामने गैह्र फेला । | ||
चाँडै तातौँ सुधारौँ सकल जन मिली आफनू पाठयशैली | चाँडै तातौँ सुधारौँ सकल जन मिली आफनू पाठयशैली | ||
भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥ | ::भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:45, 5 May 2025
This page has not been proofread
सान्त्वना
(१)
हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक
बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक ।
जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द बाधा
उत्ती काटिन्छ मेरो हृदय जिउ सबै हुन्छ तत्काल आधा ॥
(२)
हामी हौँ गोरखाली सकल, तिमि पनी गोरखा-मातृभाषा
तिम्रो हाम्रो बिछट्टै दृढ मिलन भएको छ सम्बन्ध खासा ।
मर्यादा फालि तिम्रो भुवनभर कतै छैन कल्याण हाम्रो
जानेको छू सबै यो, तर विधिगतिले पर्न आयो नराम्रो ॥
(३)
मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला
उत्ती पर्छौँ पछाडी जटिल विपदको सामने गैह्र फेला ।
चाँडै तातौँ सुधारौँ सकल जन मिली आफनू पाठयशैली
भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥