Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/99: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} जो थिए तरु लताहरु नाना पत्र, पुष्प, फल-हीन पुराना । हेर आज विधिले उनमाथि पालुवा जडिदियो अति जाति ॥ {{pcn|(५)}} जामुनू, तिलक, बञ्जुल, पैञ्यूँ कोबिदार, महुवाहरु, कैञ्य..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(४)}}
{{pcn|(४)}}
जो थिए तरु लताहरु नाना
जो थिए तरु लताहरु नाना
पत्र, पुष्प, फल-हीन पुराना ।
::पत्र, पुष्प, फल-हीन पुराना ।
हेर आज विधिले उनमाथि
हेर आज विधिले उनमाथि
पालुवा जडिदियो अति जाति ॥
::पालुवा जडिदियो अति जाति ॥


{{pcn|(५)}}
{{pcn|(५)}}
जामुनू, तिलक, बञ्जुल, पैञ्यूँ
जामुनू, तिलक, बञ्जुल, पैञ्यूँ
कोबिदार, महुवाहरु, कैञ्यूँ ।
::कोबिदार, महुवाहरु, कैञ्यूँ ।
उच्च वृक्षहरु हेर विचित्र
उच्च वृक्षहरु हेर विचित्र
देखिए कुसुमले वनभित्र ॥
::देखिए कुसुमले वनभित्र ॥


{{pcn|(६)}}
{{pcn|(६)}}
केतली, बकुल, चम्पक, जाती,
केतली, बकुल, चम्पक, जाती,
पाटलाऽऽदि फुलको बहु भाँति ।
::पाटलाऽऽदि फुलको बहु भाँति ।
बागमा गमक(महक) त्यो गमकन्छ
बागमा गमक(महक) त्यो गमकन्छ
चित्त चञ्चल भई चमकन्छ ॥
::चित्त चञ्चल भई चमकन्छ ॥


{{pcn|(७)}}
{{pcn|(७)}}
मन्द मन्द बहने सुखकारी
मन्द मन्द बहने सुखकारी
शीतलो सरस वृक्ष-विहारी ।
::शीतलो सरस वृक्ष-विहारी ।
वायुले कुसुमको रज झारी
वायुले कुसुमको रज झारी
बागमा भरिदियो तर पारी ॥
::बागमा भरिदियो तर पारी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 16:41, 5 May 2025

This page has not been proofread

(४)
जो थिए तरु लताहरु नाना
पत्र, पुष्प, फल-हीन पुराना ।
हेर आज विधिले उनमाथि
पालुवा जडिदियो अति जाति ॥

(५)
जामुनू, तिलक, बञ्जुल, पैञ्यूँ
कोबिदार, महुवाहरु, कैञ्यूँ ।
उच्च वृक्षहरु हेर विचित्र
देखिए कुसुमले वनभित्र ॥

(६)
केतली, बकुल, चम्पक, जाती,
पाटलाऽऽदि फुलको बहु भाँति ।
बागमा गमक(महक) त्यो गमकन्छ
चित्त चञ्चल भई चमकन्छ ॥

(७)
मन्द मन्द बहने सुखकारी
शीतलो सरस वृक्ष-विहारी ।
वायुले कुसुमको रज झारी
बागमा भरिदियो तर पारी ॥