Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/81: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} राति फाँटभरमा कुहिराको राश लाग्दछ घोर मजाको । हेरदा शिखरबाट बिहान देखिने सब कपास-समान ॥ {{pcn|(८)}} मानियो सरस चाड तिहार तापनू छ अब खालि पहार । घाममा बस र पुस्तक फ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(७)}}
{{pcn|(७)}}
राति फाँटभरमा कुहिराको
राति फाँटभरमा कुहिराको
राश लाग्दछ घोर मजाको ।
::राश लाग्दछ घोर मजाको ।
हेरदा शिखरबाट बिहान
हेरदा शिखरबाट बिहान
देखिने सब कपास-समान ॥
::देखिने सब कपास-समान ॥


{{pcn|(८)}}
{{pcn|(८)}}
मानियो सरस चाड तिहार
मानियो सरस चाड तिहार
तापनू छ अब खालि पहार ।
::तापनू छ अब खालि पहार ।
घाममा बस र पुस्तक फोऊ
घाममा बस र पुस्तक फोऊ
पाठ घोक, पहिला तिमी होऊ  ॥
::पाठ घोक, पहिला तिमी होऊ  ॥


(यो कविता ने. भा. प्र. स. को पहिलो किताबका निम्ति लेखिएको हो ।  -लेखक)
(यो कविता ने. भा. प्र. स. को पहिलो किताबका निम्ति लेखिएको हो ।  -लेखक)
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 16:37, 5 May 2025

This page has not been proofread

(७)
राति फाँटभरमा कुहिराको
राश लाग्दछ घोर मजाको ।
हेरदा शिखरबाट बिहान
देखिने सब कपास-समान ॥

(८)
मानियो सरस चाड तिहार
तापनू छ अब खालि पहार ।
घाममा बस र पुस्तक फोऊ
पाठ घोक, पहिला तिमी होऊ ॥

(यो कविता ने. भा. प्र. स. को पहिलो किताबका निम्ति लेखिएको हो । -लेखक)