Page:Shakuntala.pdf/179: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
विधुको सब सारले | विधुको सब सारले बनी । | ||
::हिउँ पग्लेसरि | ::हिउँ पग्लेसरि पग्लियौं कतै ? | ||
वनमा कि प्रसूनमा कुनै । | वनमा कि प्रसूनमा कुनै । | ||
::मुटुमा चारु सुगन्ध नै बन्यौ ? | ::मुटुमा चारु सुगन्ध नै बन्यौ ? | ||
Line 8: | Line 8: | ||
म फिँजाउँछु वाञ्छनाहरू । | म फिँजाउँछु वाञ्छनाहरू । | ||
::वनमा | ::वनमा छर्दछु बीज झैं नयाँ ॥ | ||
कुसुमाऽधरले तिनीहरू । | |||
::सब फैली मनका कुरा भनून् ॥ | ::सब फैली मनका कुरा भनून् ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
मुटु चुम्बक बैंसकी नयाँ । | |||
::कलिला पातहरू फुकाउँदी ॥ | ::कलिला पातहरू फुकाउँदी ॥ | ||
गठिली, रस चन्द्रको लिँदी । | गठिली, रस चन्द्रको लिँदी । | ||
Line 20: | Line 20: | ||
तडपिन्छ भनी 'तिमी-तिमी' । | तडपिन्छ भनी 'तिमी-तिमी' । | ||
::मुटु यी | ::मुटु यी धड्कनले प्रतिक्षण ॥ | ||
विरहानल दिन्छ उष्णता । | विरहानल दिन्छ उष्णता । | ||
::जल होस् | ::जल होस् शुष्क त ज्यून के पता ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
नभमा जति तारका परी । | नभमा जति तारका परी । | ||
::वनलीलाकन छन् सिँगार झैं ॥ | ::वनलीलाकन छन् सिँगार झैं ॥ | ||
सब स्वर्गजुहार | सब स्वर्गजुहार झैं हुँदा । | ||
::पनि तिम्रो महिमा छ चन्द्रिका ॥ | ::पनि तिम्रो महिमा छ चन्द्रिका ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
मनलाइ रुलाउने तिमी- | मनलाइ रुलाउने तिमी- | ||
:: | ::कन यादै नभई फुलाइ छ ॥ | ||
वनवायुहरू | वनवायुहरू झुलाउँछन् । | ||
::तर आँखा रसिलो मलाइ छ | ::तर आँखा रसिलो मलाइ छ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:37, 4 May 2025
This page has been proofread
विधुको सब सारले बनी ।
हिउँ पग्लेसरि पग्लियौं कतै ?
वनमा कि प्रसूनमा कुनै ।
मुटुमा चारु सुगन्ध नै बन्यौ ?
(३४)
म फिँजाउँछु वाञ्छनाहरू ।
वनमा छर्दछु बीज झैं नयाँ ॥
कुसुमाऽधरले तिनीहरू ।
सब फैली मनका कुरा भनून् ॥
(३५)
मुटु चुम्बक बैंसकी नयाँ ।
कलिला पातहरू फुकाउँदी ॥
गठिली, रस चन्द्रको लिँदी ।
कलि राम्री कुन ठाउँमा लुक्यौ ?
(३६)
तडपिन्छ भनी 'तिमी-तिमी' ।
मुटु यी धड्कनले प्रतिक्षण ॥
विरहानल दिन्छ उष्णता ।
जल होस् शुष्क त ज्यून के पता ॥
(३७)
नभमा जति तारका परी ।
वनलीलाकन छन् सिँगार झैं ॥
सब स्वर्गजुहार झैं हुँदा ।
पनि तिम्रो महिमा छ चन्द्रिका ॥
(३८)
मनलाइ रुलाउने तिमी-
कन यादै नभई फुलाइ छ ॥
वनवायुहरू झुलाउँछन् ।
तर आँखा रसिलो मलाइ छ
(३९)