Page:Shakuntala.pdf/175: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
विधुको महिमा मनोहर- | विधुको महिमा मनोहर- | ||
::कन देखेर चकोर | ::कन देखेर चकोर टोह्लिई ॥ | ||
कुन लिन्छ अनन्तको तृषा । | कुन लिन्छ अनन्तको तृषा । | ||
::हिउँका ज्योति झरेर पीलिई ? | ::हिउँका ज्योति झरेर पीलिई ? | ||
Line 13: | Line 13: | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
कुन स्वर्ग छ रम्य रूपमा ? | |||
::मुखरेखा किन हुन्छ अङ्कित ? | ::मुखरेखा किन हुन्छ अङ्कित ? | ||
पटमा मुटुको निरन्तर । | पटमा मुटुको निरन्तर । | ||
:: | ::रँग बढ्दो रसिलो तृषासित ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
प्रभु मोहनबाट मोहनी । | प्रभु मोहनबाट मोहनी । | ||
:: | ::मुटुमा बन्दछ धूप-दीप झैं ॥ | ||
प्रभु खोजिलिँदो जगत् सब । | |||
::त्यसमै जीवनसार पाउँछ ॥ | ::त्यसमै जीवनसार पाउँछ ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
मन-मोहन पूर्ण चारुता । | मन-मोहन पूर्ण चारुता । | ||
::मृदुरेखा मुखकी | ::मृदुरेखा मुखकी बनीकन ॥ | ||
मुटुमा दिन दिव्य चुम्बन । | मुटुमा दिन दिव्य चुम्बन । | ||
::कति | ::कति टूनासरि छोप्तछे मन ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
विरहै पनि जिन्दगीकन । | |||
::छ अनौठा सुखरूप व्यञ्जन ॥ | ::छ अनौठा सुखरूप व्यञ्जन ॥ | ||
जिउनै छ अतृप्त वाञ्छना । | जिउनै छ अतृप्त वाञ्छना । |
Latest revision as of 08:52, 4 May 2025
This page has been proofread
विधुको महिमा मनोहर-
कन देखेर चकोर टोह्लिई ॥
कुन लिन्छ अनन्तको तृषा ।
हिउँका ज्योति झरेर पीलिई ?
(११)
अति सुन्दरका मुहारमा ।
कुन टूना किन ईशले दिए ?
किन आँसु बनी मनोहर ।
दुइ धारा सब जिन्दगी गए ?
(१२)
कुन स्वर्ग छ रम्य रूपमा ?
मुखरेखा किन हुन्छ अङ्कित ?
पटमा मुटुको निरन्तर ।
रँग बढ्दो रसिलो तृषासित ॥
(१३)
प्रभु मोहनबाट मोहनी ।
मुटुमा बन्दछ धूप-दीप झैं ॥
प्रभु खोजिलिँदो जगत् सब ।
त्यसमै जीवनसार पाउँछ ॥
(१४)
मन-मोहन पूर्ण चारुता ।
मृदुरेखा मुखकी बनीकन ॥
मुटुमा दिन दिव्य चुम्बन ।
कति टूनासरि छोप्तछे मन ॥
(१५)
विरहै पनि जिन्दगीकन ।
छ अनौठा सुखरूप व्यञ्जन ॥
जिउनै छ अतृप्त वाञ्छना ।
सब खोज्छौं विधिको कला यही ॥
(१६)