Page:Shakuntala.pdf/173: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
विधुका कुलका शिरोमणि । | |||
::छन् फेरि प्रभा समुज्ज्वला ॥ | ::नृप छन् फेरि प्रभा समुज्ज्वला ॥ | ||
छ व्योमका मनि । | सबतर्फ छ व्योमका मनि । | ||
::तिमिरै | ::तिमिरै नाशिदिने महाकला ॥ | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
अब हेर उनै विषादले । | |||
::अति निस्तेज बनी पला | ::अति निस्तेज बनी पला पला ॥ | ||
मुखको छवि त्यो | मुखको छवि त्यो कहीं मिले । | ||
::'कति हुन्थ्यो सुख' भन्दछन् त्यहाँ ॥ | ::'कति हुन्थ्यो सुख' भन्दछन् त्यहाँ ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
जुन हात | जुन हात उदारतासँग । | ||
:: | ::धन दिन्थ्यो सबमा यथेष्ट नै ॥ | ||
दिन दान सिपालु बाहुली ! | दिन दान सिपालु बाहुली ! | ||
::अब भाग्दो छ उही निरन्तर ॥ | ::अब भाग्दो छ उही निरन्तर ॥ | ||
Line 24: | Line 24: | ||
::नभमा हास्य गरेर सुन्दर ॥ | ::नभमा हास्य गरेर सुन्दर ॥ | ||
मृदु चम्चम ज्योति छर्दछन् । | मृदु चम्चम ज्योति छर्दछन् । | ||
:: | ::छवि माग्छन् नृपका दुवै कर ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:31, 4 May 2025
This page has been proofread
पञ्चदश सर्ग
विधुका कुलका शिरोमणि ।
नृप छन् फेरि प्रभा समुज्ज्वला ॥
सबतर्फ छ व्योमका मनि ।
तिमिरै नाशिदिने महाकला ॥
(१)
अब हेर उनै विषादले ।
अति निस्तेज बनी पला पला ॥
मुखको छवि त्यो कहीं मिले ।
'कति हुन्थ्यो सुख' भन्दछन् त्यहाँ ॥
(२)
जुन हात उदारतासँग ।
धन दिन्थ्यो सबमा यथेष्ट नै ॥
दिन दान सिपालु बाहुली !
अब भाग्दो छ उही निरन्तर ॥
(३)
जब चन्द्र सुचारु तारक ।
नभमा हास्य गरेर सुन्दर ॥
मृदु चम्चम ज्योति छर्दछन् ।
छवि माग्छन् नृपका दुवै कर ॥
(४)