Page:Shakuntala.pdf/172: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भन विन्ति | भन विन्ति सुन्न म मर्दछु । | ||
:: | ::निठुरी तिमी नहुने खुला ॥" | ||
यति बातसाथ प्रियम्वदा । | यति बातसाथ प्रियम्वदा । | ||
::तब भन्दछिन् रतिका कथा ॥ | ::तब भन्दछिन् रतिका कथा ॥ | ||
{{pcn|(६४)}} | {{pcn|(६४)}} | ||
"वन | "वन बस्दथिन् किन अप्सरा । | ||
:: | ::दुहिता यिनी सुर-देशकी ॥ | ||
नव-बैँसकी सुकुमारिता | |||
::अलकापुरी सुख ऐशकी ? | ::अलकापुरी सुख ऐशकी ? | ||
सुर-सौखमा सब राज्दछिन् । | सुर-सौखमा सब राज्दछिन् । | ||
::किन | ::किन बस्दथिन् वनमा भुली ! | ||
मृदु रेशमी रँग | मृदु रेशमी रँग रङ्गिला । | ||
::वसनोज्ज्वला | ::वसनोज्ज्वला सब झल्मली ॥ | ||
धन बाँड्दछिन् धन-बाहुली । | |||
:: | ::महिषी बनी यशले बली ॥ | ||
गजमा | गजमा झुली डुली नन्दन । | ||
::अब छन् हुने कति झल्मली ॥ | ::अब छन् हुने कति झल्मली ॥ | ||
तर हामिलाइ सुसारमा । | तर हामिलाइ सुसारमा । | ||
:: | ::बगले विनीत बनाउलिन् ॥ | ||
सुनमा जडीकन हीरक । | सुनमा जडीकन हीरक । | ||
::जल ओठलाइ | ::जल ओठलाइ पिलाउलिन् ॥ | ||
अनि शानमा | अनि शानमा नृपसिंहको । | ||
::यस याललाइ | ::यस याललाइ झुकाउलिन् ॥ | ||
अनि बातमा नित लोकको । | अनि बातमा नित लोकको । | ||
:: | ::सब कम्प हेर्न खुलाउलिन् ॥" | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
तर गौतमी अति चाउरी । | तर गौतमी अति चाउरी । | ||
::छ चुनाउ जौ मुख-मण्डल ॥ | ::छ चुनाउ जौ मुख-मण्डल ॥ | ||
जब देखिइन् अनि यी | जब देखिइन् अनि यी कुरा । | ||
::सब | ::सब चूप भै दिलमै पसे ॥ | ||
सखि चञ्चला डरले यसो । | सखि चञ्चला डरले यसो । | ||
::घरमा सँभालिउँ | ::घरमा सँभालिउँ झैं पसे ॥ | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 18:13, 3 May 2025
This page has been proofread
भन विन्ति सुन्न म मर्दछु ।
निठुरी तिमी नहुने खुला ॥"
यति बातसाथ प्रियम्वदा ।
तब भन्दछिन् रतिका कथा ॥
(६४)
"वन बस्दथिन् किन अप्सरा ।
दुहिता यिनी सुर-देशकी ॥
नव-बैँसकी सुकुमारिता
अलकापुरी सुख ऐशकी ?
सुर-सौखमा सब राज्दछिन् ।
किन बस्दथिन् वनमा भुली !
मृदु रेशमी रँग रङ्गिला ।
वसनोज्ज्वला सब झल्मली ॥
धन बाँड्दछिन् धन-बाहुली ।
महिषी बनी यशले बली ॥
गजमा झुली डुली नन्दन ।
अब छन् हुने कति झल्मली ॥
तर हामिलाइ सुसारमा ।
बगले विनीत बनाउलिन् ॥
सुनमा जडीकन हीरक ।
जल ओठलाइ पिलाउलिन् ॥
अनि शानमा नृपसिंहको ।
यस याललाइ झुकाउलिन् ॥
अनि बातमा नित लोकको ।
सब कम्प हेर्न खुलाउलिन् ॥"
(६५)
तर गौतमी अति चाउरी ।
छ चुनाउ जौ मुख-मण्डल ॥
जब देखिइन् अनि यी कुरा ।
सब चूप भै दिलमै पसे ॥
सखि चञ्चला डरले यसो ।
घरमा सँभालिउँ झैं पसे ॥
(६६)