Jump to content

Page:Satya harihschandra katha.pdf/6: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} सुन्यौ सत्यका झैँ ठुलो यो जगत्‌मा । अरु छैन केही बुझील्यौ मनैमा ॥ सहज्‌ स्वर्ग लाने धरम्‌ सब बखतमा । गाईने हरिइचन्ट्रका झैँ सहजमा ॥ {{pcn|(९)}} हे राजन्‌! सुनिले..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(८)}}
{{pcn|(८)}}
सुन्यौ सत्यका झैँ ठुलो यो जगत्‌मा ।
सुन्यौ सत्यका झैं ठुलो यो जगत्‌मा ।
अरु छैन केही बुझील्यौ मनैमा ॥
अरु छैन केही बुझील्यौ मनैमा ॥
सहज्‌ स्वर्ग लाने धरम्‌ सब बखतमा
सहज्‌ स्वर्ग लाने धरम्‌ सब बखत्‌मा
गाईने हरिइचन्ट्रका झैँ सहजमा
गाईने हरिइचन्द्रका झैं सहज्‌मा

{{pcn|(९)}}
{{pcn|(९)}}
हे राजन्‌! सुनिलेउ सत्य महिमा विस्तार गर्छु यहाँ ।
हे राजन्‌! सुनिलेउ सत्य महिमा विस्तार गर्छू यहाँ ।
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब तहाँ ॥
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब् तहाँ ॥
धर्मे पूर्वक राज्य पालन सर्धे गर्थ ति राजा अनि ।
धर्मै पूर्वक राज्य पालन सधैं गर्थे ति राजा अनि ।
सन्तान्‌ क्वै नहँदासँधै ति रहने अत्यन्त दिक्दार पनी ॥
सन्तान्‌ क्वै नहुँदासँधै ति रहने अत्यन्त दिक्दार् पनी ॥

{{pcn|(१०)}}
{{pcn|(१०)}}
एकदिन सामुभयेर रानि नृषकी यो बिन्ति गर्छिन्‌ तहाँ ।
एक्‌दिन् सामुभयेर रानि नृपकी यो बिन्ति गर्छिन्‌ तहाँ ।
दुःखीछौं महाराज हामि बहुतै संतान्‌ नहुँदा महाँ ॥
दुःखीछौं महाराज हामि बहुतै संतान्‌ नहूँदा महाँ ॥
सोध्नूहोस्‌ गुरुका गएर सँगमा कुन्‌ कर्मले यो घरी ।
सोध्नूहोस्‌ गुरुका गएर सँगमा कुन्‌ कर्मले यो घरी ।
छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥
छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥

{{pcn|(११)}}
{{pcn|(११)}}
सन्तानदेखि रहित्‌ भएर रहँदा भन्छन्‌ अपुत्री भनी ।
सन्तान्‌देखि रहित्‌ भएर रहँदा भन्छन्‌ अपुत्री भनी ।
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्ग पनि ॥
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्गै पनि ॥
यस्तै धेर विलाप्‌ गरेर दुखि भै रोइन्‌ ति रानी अनि ।
यस्तै धेर विलाप्‌ गरेर दुखि भै रोइन्‌ ति रानी अनि ।
संझारडकन रानिलाइ सब बात्‌ उठे ति राजा पनि ॥  
संझाईकन रानिलाइ सब बात्‌ ऊठे ति राजा पनि ॥  
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:44, 2 May 2025

This page has been proofread

(८)
सुन्यौ सत्यका झैं ठुलो यो जगत्‌मा ।
अरु छैन केही बुझील्यौ मनैमा ॥
सहज्‌ स्वर्ग लाने धरम्‌ सब बखत्‌मा ।
गाईने हरिइचन्द्रका झैं सहज्‌मा ॥

(९)
हे राजन्‌! सुनिलेउ सत्य महिमा विस्तार गर्छू यहाँ ।
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब् तहाँ ॥
धर्मै पूर्वक राज्य पालन सधैं गर्थे ति राजा अनि ।
सन्तान्‌ क्वै नहुँदासँधै ति रहने अत्यन्त दिक्दार् पनी ॥

(१०)

(११)
सन्तान्‌देखि रहित्‌ भएर रहँदा भन्छन्‌ अपुत्री भनी ।
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्गै पनि ॥
यस्तै धेर विलाप्‌ गरेर दुखि भै रोइन्‌ ति रानी अनि ।
संझाईकन रानिलाइ सब बात्‌ ऊठे ति राजा पनि ॥