Page:Shakuntala.pdf/154: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
वन कोपिलासरि फुल्दथिन् । | वन कोपिलासरि फुल्दथिन् । | ||
:: | ::सुकमारदार शकुन्तला ॥ | ||
तर कल्कलाउँछ माधुरी । | तर कल्कलाउँछ माधुरी । | ||
::जल बिन्दुका झलका परी ॥ | ::जल बिन्दुका झलका परी ॥ | ||
Line 15: | Line 15: | ||
मितभाषिणी वनवासिनी । | मितभाषिणी वनवासिनी । | ||
::अति सोच्दछिन् मनमा कुरा ॥ | ::अति सोच्दछिन् मनमा कुरा ॥ | ||
तर ओठ | तर ओठ बन्द सधैं थिए । | ||
::लजिली हुँदा वन-आँकुरा ॥ | ::लजिली हुँदा वन-आँकुरा ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
अलि म्लान छन् | अलि म्लान छन् मृदु ओठमा । | ||
::रँग बैंसका वनपल्लवी ॥ | ::रँग बैंसका वनपल्लवी ॥ | ||
अलि वैलिँदी कलिकोमला । | अलि वैलिँदी कलिकोमला । | ||
Line 26: | Line 26: | ||
अलि व्योममा रँग मेघको ! | अलि व्योममा रँग मेघको ! | ||
::तिर दृष्टि दीकन | ::तिर दृष्टि दीकन एकली ॥ | ||
दुइ ओठमा मृदु अङ्गुली । | |||
::दिन खोज्दछिन् दुख | ::दिन खोज्दछिन् दुख झैं फुली ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
बहिरी हुने अलि प्रश्नमा । | |||
::अलि चित्त | ::अलि चित्त दूर उडेसरि ॥ | ||
अलि तारकामनि बस्नकी ! | अलि तारकामनि बस्नकी ! | ||
::हृदयेच्छु छन् वनबीचमा ॥ | ::हृदयेच्छु छन् वनबीचमा ॥ |
Revision as of 10:12, 2 May 2025
This page has not been proofread
वन कोपिलासरि फुल्दथिन् ।
सुकमारदार शकुन्तला ॥
तर कल्कलाउँछ माधुरी ।
जल बिन्दुका झलका परी ॥
(१)
दृग झुक्दथे सखिका अघि ।
रसिलो लिई डर आँसुमा ॥
जब भूपका यश वर्णन ।
सखि गर्दथे खुद सामुमा ॥
(६)
मितभाषिणी वनवासिनी ।
अति सोच्दछिन् मनमा कुरा ॥
तर ओठ बन्द सधैं थिए ।
लजिली हुँदा वन-आँकुरा ॥
(७)
अलि म्लान छन् मृदु ओठमा ।
रँग बैंसका वनपल्लवी ॥
अलि वैलिँदी कलिकोमला ।
छ मुहारको मधुरो छवि ॥
।८)
अलि व्योममा रँग मेघको !
तिर दृष्टि दीकन एकली ॥
दुइ ओठमा मृदु अङ्गुली ।
दिन खोज्दछिन् दुख झैं फुली ॥
(९)
बहिरी हुने अलि प्रश्नमा ।
अलि चित्त दूर उडेसरि ॥
अलि तारकामनि बस्नकी !
हृदयेच्छु छन् वनबीचमा ॥
(१०)