Page:Shakuntala.pdf/192: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 17: | Line 17: | ||
फिँजाउँछ जतातता हृदयलाइइ दी बेधन । | फिँजाउँछ जतातता हृदयलाइइ दी बेधन । | ||
::अडे नृपति क्यै त्यहाँ उच्चितमा प्रशंसा दिन ॥ | ::अडे नृपति क्यै त्यहाँ उच्चितमा प्रशंसा दिन ॥ | ||
{{pcn|( | {{pcn|(१०६)}} | ||
त्यहाँ कमल-कोपिला रजसमान आनन्दको । | त्यहाँ कमल-कोपिला रजसमान आनन्दको । | ||
Line 29: | Line 29: | ||
वहाँ कनक फुल्दछन् सुरप्रदेशा ढुड्ग्रीहरू । | वहाँ कनक फुल्दछन् सुरप्रदेशा ढुड्ग्रीहरू । | ||
::दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥ | ::दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥ | ||
{{pcn|( | {{pcn|(१०८)}} | ||
चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि । | चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि । |
Revision as of 17:37, 30 April 2025
लमाद्व अति लम्निँदी नवल मञ्जरी छुन्मुना ।
स्स्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछै ॥
हवा छ लम्किँदो त्यहाँ स्रभिले प्रभा उष्णमा ।
कला छ कसुमी जहाँ मध्र रड्गको फुल्लता ॥
(१०४)
कन्याइन करडगले कलि प्रशस्त त्यो कालमा ।
मजासहित मखमली जमीनबीच लेटी लिने ॥
प्रकाशमय लोचनी सुखमयी करड्गी त्यहाँ ।
वसन्तव््त्-राज्यको जय मनाउँछ सुन्दरी ॥
(१०५)
विहदडगहरु उड्दछन् गगनमाधि ली चक्कर ।
अनद्ग पनि रङ्गका शरमिलिन्द-टहारले ॥
फिँजाउँछ जतातता हृदयलाइइ दी बेधन ।
अडे नृपति क्यै त्यहाँ उच्चितमा प्रशंसा दिन ॥
(१०६)
त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
सफा छ चुचुरो लिँदो किरणमा फुकँ झै गरी ॥
तथापि मृदु् लाजको हरित पत्रको अञ्चल ।
फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
(१०७)
लता र छ समा दु मुनाभरी सुन्दरी ।
झिनी छ सुक मधुर झाँग जाई जहाँ ॥
वहाँ कनक फुल्दछन् सुरप्रदेशा ढुड्ग्रीहरू ।
दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
(१०८)
चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
मृवा छ आल खौरैने मृद् हरा फुटी कद्मल ।
बनेर टप चारु झै अलि छ त्यो खेदीली तर ।
फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।
भएर डर भाग्दछन् हृदय चर्किएला भनी ॥
(१०९)