Jump to content

Page:Shakuntala.pdf/205: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यति भनी हिँडे सन सखीहरू ।
::तब शकुन्तला हुन गइन्‌ त्यहाँ ॥
नृपतिसामुमा "अब म के गरूँ ।'
::यस छिनै भरी पालुवाहरू ॥
कर सरी गरी भन्दथ्यो तरु ।
{{pcn|(१७८)}}


नजर भूपका भैद्न लज्जिता ।
::पयर हेर्दछिन्‌ प्रेमसाथ ती ॥
कसुम लौन नी अब कसो गर्छ ।
::तुल्य भावले कर्किईकन ॥ :
{{pcn|(१७९)}}
"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक ।
::पृथ्वीमा छ कि स्वर्गमा छ भनियौ केही नमानी धक ॥
दन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन ।
::'तिम्रो दास' म भक्न पाउँछु कतै हे विश्व जित्ने धन ॥
{{pcn|(१८७०)}}
सातै सागर वा डुबेर गहिरा ल्याउ र रत्नादिक ?
::ल्याकँ एक विमान वा गगनमा गर्ने विहारै भए ?
पाउँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक ।
::खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥"
{{pcn|(१८१)}}
बन्दी चारु गुलाफ झै वदनमा या खुर्र भागूँ बसुँ ।
::लालीलाइ लुकाउने मन गरी नालित्यलै फर्किदी ॥
टिप्छिन्‌ फूटा र च्यात्तछिन्‌ कुटुकटू मानो 'त्यसोरी दिल ।
::मेरो बिन्छ वियोग दुष्ट करले' भन्ने नुझाएपरि ॥
{{pcn|(१८२)}}
जति प्रश्न गत्यो उति कष्ट हुने ।
::मन बोल्न भए पनि झन्‌ नहुने ॥
दगुर्छे दगुछै र बसूँ दुइटा ।
::मृदु भाव मिलीकन ती रहँदी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Revision as of 17:34, 30 April 2025

This page has not been proofread

यति भनी हिँडे सन सखीहरू ।
तब शकुन्तला हुन गइन्‌ त्यहाँ ॥
नृपतिसामुमा "अब म के गरूँ ।'
यस छिनै भरी पालुवाहरू ॥
कर सरी गरी भन्दथ्यो तरु ।
(१७८)

नजर भूपका भैद्न लज्जिता ।
पयर हेर्दछिन्‌ प्रेमसाथ ती ॥
कसुम लौन नी अब कसो गर्छ ।
तुल्य भावले कर्किईकन ॥ :
(१७९)

"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक ।
पृथ्वीमा छ कि स्वर्गमा छ भनियौ केही नमानी धक ॥
दन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन ।
'तिम्रो दास' म भक्न पाउँछु कतै हे विश्व जित्ने धन ॥
(१८७०)

सातै सागर वा डुबेर गहिरा ल्याउ र रत्नादिक ?
ल्याकँ एक विमान वा गगनमा गर्ने विहारै भए ?
पाउँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक ।
खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥"
(१८१)

बन्दी चारु गुलाफ झै वदनमा या खुर्र भागूँ बसुँ ।
लालीलाइ लुकाउने मन गरी नालित्यलै फर्किदी ॥
टिप्छिन्‌ फूटा र च्यात्तछिन्‌ कुटुकटू मानो 'त्यसोरी दिल ।
मेरो बिन्छ वियोग दुष्ट करले' भन्ने नुझाएपरि ॥
(१८२)

जति प्रश्न गत्यो उति कष्ट हुने ।
मन बोल्न भए पनि झन्‌ नहुने ॥
दगुर्छे दगुछै र बसूँ दुइटा ।
मृदु भाव मिलीकन ती रहँदी ॥