Jump to content

Page:Shakuntala.pdf/204: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"कुशाल नै छ के वनपरीहरू ?
::वन घुमी घुमी चट्ट भेट भो ॥
हृदयमा भ्रयो अति प्रसन्नता ।
::अति उराठमा पो थिएँ म ता ॥"
{{pcn|(१७२)}}


भाव चित्तका सब छिपाउँदी ।
::नजर हेर्दछिन्‌ ती शकुन्तला ॥
चकितलोचनी वितत चारुता ।
::कसुम झाँगको आड खोज्दछिन्‌ ॥
{{pcn|(१७३)}}
दिल खुलेसरी स्वर्ण कान्तिले ।
::प्रभु उदाउँदा विपिनबीचमा ॥
कलनिनादका नभ-चरीहरू ।
::हृदयपड्खले गर्न स्वागत ॥
{{pcn|(१७४)}}
"दिल हुँदा हुँदै शान्द शून्यता ।
::जलद बीचमा शीघ्र बेपता ॥
बन्दछो प्रभा अमित रत्नका ।
::विशववन्यका किरणसामुमा ॥"
यति भनी त्यहाँ मधु प्रियम्वदा ।
::हृदय भूपको खुरा गराउँदछिन्‌ ॥
{{pcn|(१७५)}}
चार चन्चला अघि सरीकन ।
::नृपतिसामुमा विन्ति गर्दछिन्‌ ॥
"सखि शाकन्तला खोज्दछिन्‌ यहाँ ।
::बिन्ति गर्न क्यै एकली बनी ॥
{{pcn|(१७६)}}
पर हिँडूँ सबै शर्म क्यै नली ।
::हृदयको करा सखि, नताउनू ॥
समय मिल्छ यो सुनहला कहाँ ।
::लौ त, हिँड्दछौं बस सखे ! पहाँ ॥"
{{pcn|(१७७)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:33, 30 April 2025

This page has not been proofread

"कुशाल नै छ के वनपरीहरू ?
वन घुमी घुमी चट्ट भेट भो ॥
हृदयमा भ्रयो अति प्रसन्नता ।
अति उराठमा पो थिएँ म ता ॥"
(१७२)

भाव चित्तका सब छिपाउँदी ।
नजर हेर्दछिन्‌ ती शकुन्तला ॥
चकितलोचनी वितत चारुता ।
कसुम झाँगको आड खोज्दछिन्‌ ॥
(१७३)

दिल खुलेसरी स्वर्ण कान्तिले ।
प्रभु उदाउँदा विपिनबीचमा ॥
कलनिनादका नभ-चरीहरू ।
हृदयपड्खले गर्न स्वागत ॥
(१७४)

"दिल हुँदा हुँदै शान्द शून्यता ।
जलद बीचमा शीघ्र बेपता ॥
बन्दछो प्रभा अमित रत्नका ।
विशववन्यका किरणसामुमा ॥"
यति भनी त्यहाँ मधु प्रियम्वदा ।
हृदय भूपको खुरा गराउँदछिन्‌ ॥
(१७५)

चार चन्चला अघि सरीकन ।
नृपतिसामुमा विन्ति गर्दछिन्‌ ॥
"सखि शाकन्तला खोज्दछिन्‌ यहाँ ।
बिन्ति गर्न क्यै एकली बनी ॥
(१७६)

पर हिँडूँ सबै शर्म क्यै नली ।
हृदयको करा सखि, नताउनू ॥
समय मिल्छ यो सुनहला कहाँ ।
लौ त, हिँड्दछौं बस सखे ! पहाँ ॥"
(१७७)