Page:Shakuntala.pdf/196: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सबै अधर बोल्दछन् कसुमका रसीला कुरा । | |||
::फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥ | |||
सुवासहरु लादिने पवन आउँछन् 'दौ' भनी । | |||
::नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥ | |||
{{pcn|(१२४)}} | |||
पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ । | |||
::हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥ | |||
सिँगार सुखमा थपी मधुर नृत्य झै बैँसको । | |||
::बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥ | |||
{{pcn|(१२१)}} | |||
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी । | |||
::पठाउनु रहस्यका नजर ओठ बोल्नै गरी ॥ | |||
अनेक दिलका करा अरु खुलस्त पार्ने ढँग । | |||
::सने युवति जान्दछन् तर हरे ! तिमी मूक छौ ॥ | |||
{{pcn|(१२६)}} | |||
छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा पोडशी । | |||
::न भै चपलता त्यसै प्रिय करा कनै के नुझ्न् ॥ | |||
पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा । | |||
::वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥ | |||
{{pcn|(१२७)}} | |||
उषा कनकप्रातमा रवि भजी सिँगारीकन । | |||
::सबै विहगका गला स्वर बनाउँछिन् रुन्फन ॥ | |||
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर । . | |||
::सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥ | |||
{{pcn|(१२८)}} | |||
सुमूर्ख शरमाउँदी कति सुखी मुधी र लाटी तिमी । | |||
::न बोल्न पनि विरह मूक नन्नू भुनी ॥ | |||
छ खोज्नु भैंवरा यहाँ मह दिएर लट्रुचाउनु । | |||
::सिँगार गुण गाउनै कबि बनाउँदै ल्याउनु ॥ | |||
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं । | |||
::मजा युवतिको यही यति नजान्न् मूर्ख सही ॥ | |||
{{pcn|(१९९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:31, 30 April 2025
सबै अधर बोल्दछन् कसुमका रसीला कुरा ।
फुकाउन उरोज नै प्रकृतिको छ चाला यहाँ ॥
सुवासहरु लादिने पवन आउँछन् 'दौ' भनी ।
नयाँ खबर भित्रका मृदुल बैंसका पत्रमा ॥
(१२४)
पसी किरण कोपिलासरि तिमी त लाटी बन्यौ ।
हिलाउनु चलाउनु प्रकृत भावमा ज्ञानले ॥
सिँगार सुखमा थपी मधुर नृत्य झै बैँसको ।
बनी ढलक दृष्टिको सरस चाल राम्रो लिने ॥
(१२१)
जनाउनु मिही कुरा मृदु अबोल भाषा सिकी ।
पठाउनु रहस्यका नजर ओठ बोल्नै गरी ॥
अनेक दिलका करा अरु खुलस्त पार्ने ढँग ।
सने युवति जान्दछन् तर हरे ! तिमी मूक छौ ॥
(१२६)
छ फुल्नु अनि फुक्नु नै प्रकृतिको मजा पोडशी ।
न भै चपलता त्यसै प्रिय करा कनै के नुझ्न् ॥
पयोधितिर प्रेयसी पयरमा दर्गुछन् छिटा ।
वसन्तसँग कोयली पनि छिपी लुकी बोल्दछे ॥
(१२७)
उषा कनकप्रातमा रवि भजी सिँगारीकन ।
सबै विहगका गला स्वर बनाउँछिन् रुन्फन ॥
तिमी शारमकी गुफा तिमिरमा बसी मिर्मिर । .
सधैं लुक यसै गरी प्रकृतभाव त्यागी पर ॥
(१२८)
सुमूर्ख शरमाउँदी कति सुखी मुधी र लाटी तिमी ।
न बोल्न पनि विरह मूक नन्नू भुनी ॥
छ खोज्नु भैंवरा यहाँ मह दिएर लट्रुचाउनु ।
सिँगार गुण गाउनै कबि बनाउँदै ल्याउनु ॥
झुलाउनु घुमाउनु प्रकृतचालले दास झैं ।
मजा युवतिको यही यति नजान्न् मूर्ख सही ॥
(१९९)