Jump to content

Page:Shakuntala.pdf/182: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
म हजार वसन्तको रस ।
म हजार वसन्तको रस ।
::लिन बन्थे सुखले मदालस ॥
::लिन बन्थे सुखले मदालस ॥
{{pcn|(५ रे)}}
{{pcn|(५२)}}


तर यादबिना मनोहर ।
तर यादबिना मनोहर ।
Line 11: Line 11:
वनकी सुषमा, महाधन ।
वनकी सुषमा, महाधन ।
::म गरीबै जन नै छु यो दिन ॥"
::म गरीबै जन नै छु यो दिन ॥"
{{pcn|(५२)}}
{{pcn|(५३)}}


यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
Line 17: Line 17:
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
::यौटै चित्र सिँगार्दये हृदयको त्यो दिव्य शाकुन्तल ॥
::यौटै चित्र सिँगार्दये हृदयको त्यो दिव्य शाकुन्तल ॥
{{pcn|(४५४)}}
{{pcn|(५४)}}


तृष्णा दर्शनको बनेर घन झैं साश्रिध्यकी चन्द्रिका-
तृष्णा दर्शनको बनेर घन झैं साश्रिध्यकी चन्द्रिका-

Revision as of 17:26, 30 April 2025

This page has not been proofread

"६मुसकान लिएर मोहन ।
मुखले 'हुन्छ नुझे' भनीकन ॥
म हजार वसन्तको रस ।
लिन बन्थे सुखले मदालस ॥
(५२)

तर यादबिना मनोहर ।
निठुरी रूपसमान छौ तिमी ॥
वनकी सुषमा, महाधन ।
म गरीबै जन नै छु यो दिन ॥"
(५३)

यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
गर्दा पुच्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
यौटै चित्र सिँगार्दये हृदयको त्यो दिव्य शाकुन्तल ॥
(५४)

तृष्णा दर्शनको बनेर घन झैं साश्रिध्यकी चन्द्रिका-
लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ भझैं ॥
जो ज्योत्स्ना-निहिता थिइन्‌ स्मृतिपरी खुल्दी तिनैको छवि ।
मानो नादलखण्ड झै हुन गयौ दुःखार्त उल्लासले ॥
(५५)

जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी ।
ती आफैं अब छन्‌ शिकार वनमा राम्री क्रड्गीतिर ॥
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले निभ्यो ।
आगी जत्न तयार हन्छ मनमा वर्षर ती बच्दछन्‌ ॥
(५६)

मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि ।
झिल्‌ झिल्‌ पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥
नल्दा विश्व झलल्ल नन्छ शुरुमा धप्केर अल्प क्षण ।
निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥
(५७)