Page:Shakuntala.pdf/179: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
कसुमा५$घरले तिनीहरू । | कसुमा५$घरले तिनीहरू । | ||
::सब फैली मनका कुरा भनून् ॥ | ::सब फैली मनका कुरा भनून् ॥ | ||
{{pcn|( | {{pcn|(३५)}} | ||
मुद् चुम्बक बेंसकी नयाँ । | मुद् चुम्बक बेंसकी नयाँ । | ||
Line 17: | Line 17: | ||
गठिली, रस चन्द्रको लिँदी । | गठिली, रस चन्द्रको लिँदी । | ||
::कलि राम्री कुन ठाउँमा लुक्यौ ? | ::कलि राम्री कुन ठाउँमा लुक्यौ ? | ||
{{pcn|( | {{pcn|(३६)}} | ||
तडपिन्छ भनी 'तिमी-तिमी' । | तडपिन्छ भनी 'तिमी-तिमी' । | ||
Line 29: | Line 29: | ||
सब स्वर्गजुहार झै हुँदा । | सब स्वर्गजुहार झै हुँदा । | ||
::पनि तिम्रो महिमा छ चन्द्रिका ॥ | ::पनि तिम्रो महिमा छ चन्द्रिका ॥ | ||
{{pcn|( | {{pcn|(३८)}} | ||
मनलाइ रुलाउने तिमी- | मनलाइ रुलाउने तिमी- |
Revision as of 17:25, 30 April 2025
This page has not been proofread
विधुको सब सारले ननी ।
हिउँ पग्लेसरि परिलयौं कतै ?
वनमा कि प्रसूनमा कुनै ।
मुटुमा चारु सुगन्ध नै बन्यौ ?
(३४)
म फिँजाउँछु वाञ्छनाहरू ।
वनमा छर्दछ बीज झै नयाँ ॥
कसुमा५$घरले तिनीहरू ।
सब फैली मनका कुरा भनून् ॥
(३५)
मुद् चुम्बक बेंसकी नयाँ ।
कलिला पातहरू फुकाउँदी ॥
गठिली, रस चन्द्रको लिँदी ।
कलि राम्री कुन ठाउँमा लुक्यौ ?
(३६)
तडपिन्छ भनी 'तिमी-तिमी' ।
मुटु यी घड्दकनले प्रतिक्षण ॥
विरहानल दिन्छ उष्णता ।
जल होस् शृष्क त ज्यूुन के पता ॥
(३७)
नभमा जति तारका परी ।
वनलीलाकन छन् सिँगार झैं ॥
सब स्वर्गजुहार झै हुँदा ।
पनि तिम्रो महिमा छ चन्द्रिका ॥
(३८)
मनलाइ रुलाउने तिमी-
कत यादै नभई फुलाइ छ ॥
वनवायुहरू भुलाउँछन् ।
तर आँखा रसिलो मलाइ छ
(३९)