Jump to content

Page:Shakuntala.pdf/186: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा 'उहह' गरी ।
::बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥
"के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी ।
::हा ! शोभा सब देशकी मृदुमुखी हा ! सुन्दरी कज्जला ॥
{{pcn|(७५)}}


भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।"
::"कस्ती त्यो छ त" सोद्छन्‌ नृपतिले "के अप्सरा हो भन ?"
"माटो झै जिउ छन्‌ अरू युवतिका ! पाकी उज्याली सफा ।
::लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन्‌ तिनी ॥
बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट झै ।
::अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥
लाई गाजल ती टलक्क मुख छन्‌ झल्की सिताराहरू ।
::तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन्‌ ॥
दाना सुन्दर रौप्यका कसुम झैं पत्रै सुनौला भूुर्दै ।
::मीठा मग्मग नास-साथ उदरै लोभी ननाईदिने ॥
छन्‌ फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला ।
::त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥
राम्रा फूल अनेक ती हृदयका खाना बनाइकन ।
::रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥"
भन्दै घुँक्क गरेर, सैँक्कसँग त्यो आँखा भिजाईकन ।
::"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥"
भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ हे" भनी ।
::जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥
{{pcn|(७६)}}
खो-्याईकन धेर बेर नृपले सोद्धा बतायो तब ।
::"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥
हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित ।
::हाँ हाँडी हँसिली फुलेर रसिली हा कज्जला मोहिनी ॥
{{pcn|(७७)}}
'हाँडी' नाम मुसोमयी मृदुमुखी ती पुष्प-भण्डार हुन्‌ ।
::हा ! हाँडी मृदुयौवनी कसुमकी भण्डार प्यारी तिमी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Revision as of 17:22, 30 April 2025

This page has not been proofread

"के हो शीघ्र बता न ! आर्त भँडुवा" भन्दा 'उहह' गरी ।
बोल्यो कष्ट बढेसमान करले छामेर छातीकन ॥
"के सुन्छौ अब दौंतरी ? विरहमा आफैं परौला तिमी ।
हा ! शोभा सब देशकी मृदुमुखी हा ! सुन्दरी कज्जला ॥
(७५)

भो भो भन्दिनँ भन्छ" फेरि "नभने राम्रो बरू भन्दिनँ ।"
"कस्ती त्यो छ त" सोद्छन्‌ नृपतिले "के अप्सरा हो भन ?"
"माटो झै जिउ छन्‌ अरू युवतिका ! पाकी उज्याली सफा ।
लालीदार मुहार सुन्दर अहा ! क्या गाजले छन्‌ तिनी ॥
बान्की सुन्दर बाटुलो र गठिलो बैंसे मजा चट्ट झै ।
अङ्गै सुन्दररेख, क्षुद्र विधिको कारीगरी उत्तम ॥
लाई गाजल ती टलक्क मुख छन्‌ झल्की सिताराहरू ।
तातै चट्ट टिपूँ समान गहिरी फुल्दी उज्याली थिइन्‌ ॥
दाना सुन्दर रौप्यका कसुम झैं पत्रै सुनौला भूुर्दै ।
मीठा मग्मग नास-साथ उदरै लोभी ननाईदिने ॥
छन्‌ फुल्दो गहिरो खुला हृदयमा चापल्यले चञ्चला ।
त्यस्ती शान्त किसान गेहगहना देखिन्न क्यै मञ्जुला ॥
राम्रा फूल अनेक ती हृदयका खाना बनाइकन ।
रोई खान्छ हरे ! हरे मकन औ ती वन्य आभूषण ॥"
भन्दै घुँक्क गरेर, सैँक्कसँग त्यो आँखा भिजाईकन ।
"प्यारी सोहि मिलाइद्यौ मकन लौ तिम्रो निगाहा भए ॥"
भन्दा "नाम बताइदेउन सँगी ! को रे' छ हे" भनी ।
जिज्ञासा, नृपकी बनी वचनमा क्यै आड जस्ती त्यहाँ ॥
(७६)

खो-्याईकन धेर बेर नृपले सोद्धा बतायो तब ।
"धेरै नाम छ सृन्दरी युवतिको नाडी कटाईकन ॥
हाँ हाँ को पहिलो लिए छ सजिलो त्यै नाम उच्चारित ।
हाँ हाँडी हँसिली फुलेर रसिली हा कज्जला मोहिनी ॥
(७७)

'हाँडी' नाम मुसोमयी मृदुमुखी ती पुष्प-भण्डार हुन्‌ ।
हा ! हाँडी मृदुयौवनी कसुमकी भण्डार प्यारी तिमी ॥