Jump to content

Page:Shakuntala.pdf/183: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
धेरै आँस्‌ बफाउँदा जल नने स्वर्ण प्रभातैअघि ।
::लाए शीत सिँगार पृष्पहरुले गर्दा पखेटा हिली ॥
प्रैमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
::काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्‌-व्योममा ॥
{{pcn|(४८)}}


खोलात्‌ल्य नने अनन्त लहरी त्या मालिनीतीरमा ।
::ब्युँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
मीठो गृन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
::राम्जी रूप शकुन्तला युवतिको मानो उषा झै हुँदा ॥
{{pcn|(५२)}}
आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
::मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कूनै भ्यालमा ॥
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
::मीठो स्वप्न त्यजेर पड्खहरुका गाना सृनी व्युँभिँदी ॥
{{pcn|(६०)}}
बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
::सृत्दीको महिमा अलौकिक यसो हेरै भनी मोहन ॥
त्यप्तै भै अब कल्पना किरणले कोही चियाउँसरि ।
::खोज्छ ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
{{pcn|(५१)}}
घृड्को एक घुटुक्क झै भलकको आत्मा रसाईकन ।
::मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
पाएनन्‌ तर क्यै क्रा र सँगको साथी ठद्यौलोकन ।
::सोँधे "एक उपाय क्यै भन सखे मिल्नै हरे ! दर्शन ॥
{{pcn|(५९)}}
ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
::बास्तादार मिद्चधास वन्य-रसकी, हावाहरूको स्‌ख ॥
बोल्दी ती चिडिया हरा भवनका, बास्ना घुसेकी दिल ।
::ती पृष्टा मृदुकोपिला तहतह्दै स्वप्नाहरू फैलिँदी ॥
{{pcn|(८२३)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:22, 30 April 2025

This page has not been proofread

धेरै आँस्‌ बफाउँदा जल नने स्वर्ण प्रभातैअघि ।
लाए शीत सिँगार पृष्पहरुले गर्दा पखेटा हिली ॥
प्रैमै दिव्य सुवर्ण मेघसरि भो काही धपक्कै जल्यो ।
काही खाक झलक्क भै फुलि उठ्यो ती भूप हृद्‌-व्योममा ॥
(४८)

खोलात्‌ल्य नने अनन्त लहरी त्या मालिनीतीरमा ।
ब्युँझी प्रेम प्रभातबाट रसिलो प्रश्वास खोज्ने बनी ॥
मीठो गृन्गुनले चले लहर ती छाया लिई स्वर्गको ।
राम्जी रूप शकुन्तला युवतिको मानो उषा झै हुँदा ॥
(५२)

आँखा ती मनका चियाउन सदा प्यासी बनेका थिए ।
मानो प्रात प्रभा झलक्क पहिली हेर्थी कूनै भ्यालमा ॥
हेर्दै याद बिना निदालु युवतिलाई उ उठ्नै अघि ।
मीठो स्वप्न त्यजेर पड्खहरुका गाना सृनी व्युँभिँदी ॥
(६०)

बस्दी लज्जतले ढलक्क तकिया गाला मिलाईकन ।
सृत्दीको महिमा अलौकिक यसो हेरै भनी मोहन ॥
त्यप्तै भै अब कल्पना किरणले कोही चियाउँसरि ।
खोज्छ ठाउँ महीरुहादिहरुको शौभा हरामा चढी ॥
(५१)

घृड्को एक घुटुक्क झै भलकको आत्मा रसाईकन ।
मिल्ने आश गरेर ती नृप रहे खोजी बहाना कुनै ॥
पाएनन्‌ तर क्यै क्रा र सँगको साथी ठद्यौलोकन ।
सोँधे "एक उपाय क्यै भन सखे मिल्नै हरे ! दर्शन ॥
(५९)

ती राम्री मृदृता सलक्क जिउकी आँखा दुवैकी निशा ।
बास्तादार मिद्चधास वन्य-रसकी, हावाहरूको स्‌ख ॥
बोल्दी ती चिडिया हरा भवनका, बास्ना घुसेकी दिल ।
ती पृष्टा मृदुकोपिला तहतह्दै स्वप्नाहरू फैलिँदी ॥
(८२३)