Jump to content

Page:Shakuntala.pdf/182: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"६मुसकान लिएर मोहन ।
::मुखले 'हुन्छ नुझे' भनीकन ॥
म हजार वसन्तको रस ।
::लिन बन्थे सुखले मदालस ॥
{{pcn|(५ रे)}}


तर यादबिना मनोहर ।
::निठुरी रूपसमान छौ तिमी ॥
वनकी सुषमा, महाधन ।
::म गरीबै जन नै छु यो दिन ॥"
{{pcn|(५२)}}
यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
::गर्दा पुच्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
::यौटै चित्र सिँगार्दये हृदयको त्यो दिव्य शाकुन्तल ॥
{{pcn|(४५४)}}
तृष्णा दर्शनको बनेर घन झैं साश्रिध्यकी चन्द्रिका-
::लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ भझैं ॥
जो ज्योत्स्ना-निहिता थिइन्‌ स्मृतिपरी खुल्दी तिनैको छवि ।
::मानो नादलखण्ड झै हुन गयौ दुःखार्त उल्लासले ॥
{{pcn|(५५)}}
जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी ।
::ती आफैं अब छन्‌ शिकार वनमा राम्री क्रड्गीतिर ॥
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले निभ्यो ।
::आगी जत्न तयार हन्छ मनमा वर्षर ती बच्दछन्‌ ॥
{{pcn|(५६)}}
मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि ।
::झिल्‌ झिल्‌ पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥
नल्दा विश्व झलल्ल नन्छ शुरुमा धप्केर अल्प क्षण ।
::निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥
{{pcn|(५७)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:22, 30 April 2025

This page has not been proofread

"६मुसकान लिएर मोहन ।
मुखले 'हुन्छ नुझे' भनीकन ॥
म हजार वसन्तको रस ।
लिन बन्थे सुखले मदालस ॥
(५ रे)

तर यादबिना मनोहर ।
निठुरी रूपसमान छौ तिमी ॥
वनकी सुषमा, महाधन ।
म गरीबै जन नै छु यो दिन ॥"
(५२)

यस्तै रोदन ली मनैमनमहाँ बोली फुटाईकन ।
गर्दा पुच्प र पत्रदार वनमा प्रेमाभिसम्बोधन ॥
खोजीका दिल ती अनेक क्षणका रङ्गीन भावादिले ।
यौटै चित्र सिँगार्दये हृदयको त्यो दिव्य शाकुन्तल ॥
(४५४)

तृष्णा दर्शनको बनेर घन झैं साश्रिध्यकी चन्द्रिका-
लाई छोप्न तयार भै जलभरी बन्दी थिई बाफ भझैं ॥
जो ज्योत्स्ना-निहिता थिइन्‌ स्मृतिपरी खुल्दी तिनैको छवि ।
मानो नादलखण्ड झै हुन गयौ दुःखार्त उल्लासले ॥
(५५)

जो आए वनमा कुरङ्गहरुका तेजी शिकारी बनी ।
ती आफैं अब छन्‌ शिकार वनमा राम्री क्रड्गीतिर ॥
निस्तेजी गहिरो विषाद मनमा काँढाहरूले निभ्यो ।
आगी जत्न तयार हन्छ मनमा वर्षर ती बच्दछन्‌ ॥
(५६)

मानो त्यो स्मृति बन्छ बादलविषे छीटो बिजूलीसरि ।
झिल्‌ झिल्‌ पर्दछ व्योममा हृदयको पार्दै अध्यारो पछि ॥
नल्दा विश्व झलल्ल नन्छ शुरुमा धप्केर अल्प क्षण ।
निभ्दा 'ह्वैन' भनी 'समीप' मनमा गाढा भई शून्यता ॥
(५७)