Page:Shakuntala.pdf/179: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
विधुको सब सारले ननी । | |||
::हिउँ पग्लेसरि परिलयौं कतै ? | |||
वनमा कि प्रसूनमा कुनै । | |||
::मुटुमा चारु सुगन्ध नै बन्यौ ? | |||
{{pcn|(३४)}} | |||
म फिँजाउँछु वाञ्छनाहरू । | |||
::वनमा छर्दछ बीज झै नयाँ ॥ | |||
कसुमा५$घरले तिनीहरू । | |||
::सब फैली मनका कुरा भनून् ॥ | |||
{{pcn|(२५)}} | |||
मुद् चुम्बक बेंसकी नयाँ । | |||
::कलिला पातहरू फुकाउँदी ॥ | |||
गठिली, रस चन्द्रको लिँदी । | |||
::कलि राम्री कुन ठाउँमा लुक्यौ ? | |||
{{pcn|(२६)}} | |||
तडपिन्छ भनी 'तिमी-तिमी' । | |||
::मुटु यी घड्दकनले प्रतिक्षण ॥ | |||
विरहानल दिन्छ उष्णता । | |||
::जल होस् शृष्क त ज्यूुन के पता ॥ | |||
{{pcn|(३७)}} | |||
नभमा जति तारका परी । | |||
::वनलीलाकन छन् सिँगार झैं ॥ | |||
सब स्वर्गजुहार झै हुँदा । | |||
::पनि तिम्रो महिमा छ चन्द्रिका ॥ | |||
{{pcn|(२८)}} | |||
मनलाइ रुलाउने तिमी- | |||
::कत यादै नभई फुलाइ छ ॥ | |||
वनवायुहरू भुलाउँछन् । | |||
::तर आँखा रसिलो मलाइ छ | |||
{{pcn|(३९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:22, 30 April 2025
This page has not been proofread
विधुको सब सारले ननी ।
हिउँ पग्लेसरि परिलयौं कतै ?
वनमा कि प्रसूनमा कुनै ।
मुटुमा चारु सुगन्ध नै बन्यौ ?
(३४)
म फिँजाउँछु वाञ्छनाहरू ।
वनमा छर्दछ बीज झै नयाँ ॥
कसुमा५$घरले तिनीहरू ।
सब फैली मनका कुरा भनून् ॥
(२५)
मुद् चुम्बक बेंसकी नयाँ ।
कलिला पातहरू फुकाउँदी ॥
गठिली, रस चन्द्रको लिँदी ।
कलि राम्री कुन ठाउँमा लुक्यौ ?
(२६)
तडपिन्छ भनी 'तिमी-तिमी' ।
मुटु यी घड्दकनले प्रतिक्षण ॥
विरहानल दिन्छ उष्णता ।
जल होस् शृष्क त ज्यूुन के पता ॥
(३७)
नभमा जति तारका परी ।
वनलीलाकन छन् सिँगार झैं ॥
सब स्वर्गजुहार झै हुँदा ।
पनि तिम्रो महिमा छ चन्द्रिका ॥
(२८)
मनलाइ रुलाउने तिमी-
कत यादै नभई फुलाइ छ ॥
वनवायुहरू भुलाउँछन् ।
तर आँखा रसिलो मलाइ छ
(३९)