Jump to content

Page:Shakuntala.pdf/175: Difference between revisions

From Nepali Proofreaders
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
विधुको महिमा मनोहर-
::कन देखेर चकोर टोहिलई ॥
कुन लिन्छ अनन्तको तृषा ।
::हिउँका ज्योति झरेर पीलिई ?
{{pcn|(११)}}


अति सुन्दरका मुहारमा ।
::कुन टूना किन ईशले दिए ?
किन आँसु बनी मनोहर ।
::दुइ धारा सब जिन्दगी गए ?
{{pcn|(१२)}}
कन स्वर्ग छ रम्य रूपमा ?
::मुखरेखा किन हुन्छ अङ्कित ?
पटमा मुटुको निरन्तर ।
::रंग बढ्दो रसिलो तृषासित ॥
{{pcn|(१३)}}
प्रभु मोहनबाट मोहनी ।
::मुदुमा बन्दछ घूप-दीप झैं ॥
प्रभ्‌ खोजिलिंदो जगत्‌ सब ।
::त्यसमै जीवनसार पाउँछ ॥
{{pcn|(१४)}}
मन-मोहन पूर्ण चारुता ।
::मृदुरेखा मुखकी ननीकन ॥
मुटुमा दिन दिव्य चुम्बन ।
::कति ट्नासरि छोप्तछे मन ॥
{{pcn|(१५)}}
विरहे पनि जिन्दगीकन ।
::छ अनौठा सुखरूप व्यञ्जन ॥
जिउनै छ अतृप्त वाञ्छना ।
::सब खोज्छौं विधिको कला यही ॥
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:22, 30 April 2025

This page has not been proofread

विधुको महिमा मनोहर-
कन देखेर चकोर टोहिलई ॥
कुन लिन्छ अनन्तको तृषा ।
हिउँका ज्योति झरेर पीलिई ?
(११)

अति सुन्दरका मुहारमा ।
कुन टूना किन ईशले दिए ?
किन आँसु बनी मनोहर ।
दुइ धारा सब जिन्दगी गए ?
(१२)

कन स्वर्ग छ रम्य रूपमा ?
मुखरेखा किन हुन्छ अङ्कित ?
पटमा मुटुको निरन्तर ।
रंग बढ्दो रसिलो तृषासित ॥
(१३)

प्रभु मोहनबाट मोहनी ।
मुदुमा बन्दछ घूप-दीप झैं ॥
प्रभ्‌ खोजिलिंदो जगत्‌ सब ।
त्यसमै जीवनसार पाउँछ ॥
(१४)

मन-मोहन पूर्ण चारुता ।
मृदुरेखा मुखकी ननीकन ॥
मुटुमा दिन दिव्य चुम्बन ।
कति ट्नासरि छोप्तछे मन ॥
(१५)

विरहे पनि जिन्दगीकन ।
छ अनौठा सुखरूप व्यञ्जन ॥
जिउनै छ अतृप्त वाञ्छना ।
सब खोज्छौं विधिको कला यही ॥
(१६)