Page:Shakuntala.pdf/172: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
भन विन्ति सुश्न म मर्दछु । | भन विन्ति सुश्न म मर्दछु । | ||
निदुरी तिमी नहुने खुला | ::निदुरी तिमी नहुने खुला ॥" | ||
यति बातसाथ प्रियम्वदा । | यति बातसाथ प्रियम्वदा । | ||
तब भन्दछिन् रतिका कथा ॥ | ::तब भन्दछिन् रतिका कथा ॥ | ||
{{pcn|(६४)}} | {{pcn|(६४)}} | ||
"वन नस्दथन् ककिन अप्सरा । | |||
छ दुहिता संकमातति | ::छ दुहिता संकमातति "देशकी ॥ | ||
। | । | ||
अलकापुरी सुख ऐशकी ? | ::अलकापुरी सुख ऐशकी ? | ||
सुर-सौखमा सब राज्दछिन् । | सुर-सौखमा सब राज्दछिन् । | ||
किन नस्दधिन् वनमा भुली ! | ::किन नस्दधिन् वनमा भुली ! | ||
मृदु रेशमी रँग ' रड्गिला । | मृदु रेशमी रँग ' रड्गिला । | ||
वसनोज्ज्वला सन झल्मली ॥ | ::वसनोज्ज्वला सन झल्मली ॥ | ||
घन नादुखिन् घधन-नाहली । | घन नादुखिन् घधन-नाहली । | ||
नली क यशले बली ॥ | ::नली क यशले बली ॥ | ||
गजमा डुला नन्दन । | गजमा डुला नन्दन । | ||
अब छन् हुने कति झल्मली ॥ | ::अब छन् हुने कति झल्मली ॥ | ||
तर हामिलाइ सुसारमा । | तर हामिलाइ सुसारमा । | ||
नगले विनीत बनाउलिन् ॥ | ::नगले विनीत बनाउलिन् ॥ | ||
सुनमा जडीकन हीरक । | सुनमा जडीकन हीरक । | ||
जल ओठलाइ पिलाउनलिन् ॥ | ::जल ओठलाइ पिलाउनलिन् ॥ | ||
अनि शानमा नूपसिंहको । | अनि शानमा नूपसिंहको । | ||
यस याललाइ झकाउलिन् ॥ | ::यस याललाइ झकाउलिन् ॥ | ||
अनि बातमा नित लोकको । | अनि बातमा नित लोकको । | ||
सन कम्प हेर्न खुलाउलिन् | ::सन कम्प हेर्न खुलाउलिन् ॥" | ||
{{pcn|(६५)}} | {{pcn|(६५)}} | ||
तर गौतमी अति चाउरी । | तर गौतमी अति चाउरी । | ||
छ चुनाउ जौ मुख-मण्डल ॥ | ::छ चुनाउ जौ मुख-मण्डल ॥ | ||
जब देखिइन् अनि यी करा । | जब देखिइन् अनि यी करा । | ||
सब च्प भै दिलमै पसे ॥ | ::सब च्प भै दिलमै पसे ॥ | ||
सखि चञ्चला डरले यसो । | सखि चञ्चला डरले यसो । | ||
घरमा सँभालिउँ झै | ::घरमा सँभालिउँ झै पसे ॥ | ||
{{pcn|(६६)}} | {{pcn|(६६)}} | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 10:55, 30 April 2025
This page has not been proofread
भन विन्ति सुश्न म मर्दछु ।
निदुरी तिमी नहुने खुला ॥"
यति बातसाथ प्रियम्वदा ।
तब भन्दछिन् रतिका कथा ॥
(६४)
"वन नस्दथन् ककिन अप्सरा ।
छ दुहिता संकमातति "देशकी ॥
।
अलकापुरी सुख ऐशकी ?
सुर-सौखमा सब राज्दछिन् ।
किन नस्दधिन् वनमा भुली !
मृदु रेशमी रँग ' रड्गिला ।
वसनोज्ज्वला सन झल्मली ॥
घन नादुखिन् घधन-नाहली ।
नली क यशले बली ॥
गजमा डुला नन्दन ।
अब छन् हुने कति झल्मली ॥
तर हामिलाइ सुसारमा ।
नगले विनीत बनाउलिन् ॥
सुनमा जडीकन हीरक ।
जल ओठलाइ पिलाउनलिन् ॥
अनि शानमा नूपसिंहको ।
यस याललाइ झकाउलिन् ॥
अनि बातमा नित लोकको ।
सन कम्प हेर्न खुलाउलिन् ॥"
(६५)
तर गौतमी अति चाउरी ।
छ चुनाउ जौ मुख-मण्डल ॥
जब देखिइन् अनि यी करा ।
सब च्प भै दिलमै पसे ॥
सखि चञ्चला डरले यसो ।
घरमा सँभालिउँ झै पसे ॥
(६६)