Page:Shakuntala.pdf/166: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
रवि-बिम्बको तनु-रेखिता । | रवि-बिम्बको तनु-रेखिता । | ||
अलि धघप्किँदो सुनको फिता ॥ | ::अलि धघप्किँदो सुनको फिता ॥ | ||
घन टुक्रिँदा मृदु-खण्ड ली । | घन टुक्रिँदा मृदु-खण्ड ली । | ||
रँग पाउँछन् हेंसिला यता ॥ | ::रँग पाउँछन् हेंसिला यता ॥ | ||
छवि छिर्दछे जल सूतमा । | छवि छिर्दछे जल सूतमा । | ||
कण बाफका रँगेए उता | ::कण बाफका रँगेए उता ॥ | ||
मृदु सर्सरे नखरी नने । | मृदु सर्सरे नखरी नने । | ||
पुलका प्रशस्त नयाँ मुना ॥ | ::पुलका प्रशस्त नयाँ मुना ॥ | ||
सपनासरी सन प्रेमको । | सपनासरी सन प्रेमको । | ||
अब देखियो सब सिर्जना ॥ | ::अब देखियो सब सिर्जना ॥ | ||
रँग नद्लिंदो छ मिही जहाँ । | रँग नद्लिंदो छ मिही जहाँ । | ||
पतला गनेर विचित्रमा ॥ | ::पतला गनेर विचित्रमा ॥ | ||
अलि शुम्रतातिर ढल्किँदो । | अलि शुम्रतातिर ढल्किँदो । | ||
अलि चर्किदो घन-पत्रमा ॥ | ::अलि चर्किदो घन-पत्रमा ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
तब भन्दछिन् वनकी सुता । | तब भन्दछिन् वनकी सुता । | ||
मृद-भाषिणी मृगमा यता ॥ | ::मृद-भाषिणी मृगमा यता ॥ | ||
"अन देख्दछस् सपना अहा ! | "अन देख्दछस् सपना अहा ! | ||
कुन शाब्दको छ यहाँ पता ? | ::कुन शाब्दको छ यहाँ पता ? | ||
कुन शब्दले दिन यो खुल्यो ? | कुन शब्दले दिन यो खुल्यो ? | ||
कुन शब्दका रँग रेखिए ? | ::कुन शब्दका रँग रेखिए ? | ||
मुख दिव्यको सरि तिर्सना । | मुख दिव्यको सरि तिर्सना । | ||
यस शान्दको मुद॒ कै नता ? | ::यस शान्दको मुद॒ कै नता ?" | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
यति भै सबेर | यति भै सबेर चरासँग । | ||
वन-घधोगिती स्वरले | ::वन-घधोगिती स्वरले उढी ॥ | ||
अब आउँछन् सखि तीन ती । | अब आउँछन् सखि तीन ती । | ||
उनलाइ भेट्न भनी त्यहाँ ॥ | ::उनलाइ भेट्न भनी त्यहाँ ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
"छ त रात यो मन खल्बले । | |||
छ तरङ्गको छवि झल्मले ॥ | ::छ तरङ्गको छवि झल्मले ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude>सस | <noinclude>{{end center block}}</noinclude>सस | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 10:54, 30 April 2025
This page has not been proofread
रवि-बिम्बको तनु-रेखिता ।
अलि धघप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन् हेंसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगेए उता ॥
मृदु सर्सरे नखरी नने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सन प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग नद्लिंदो छ मिही जहाँ ।
पतला गनेर विचित्रमा ॥
अलि शुम्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)
तब भन्दछिन् वनकी सुता ।
मृद-भाषिणी मृगमा यता ॥
"अन देख्दछस् सपना अहा !
कुन शाब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शान्दको मुद॒ कै नता ?"
(४४)
यति भै सबेर चरासँग ।
वन-घधोगिती स्वरले उढी ॥
अब आउँछन् सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४४)
"छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥
सस