Page:Shakuntala.pdf/165: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
पर देखियो मुख दिव्यको । | पर देखियो मुख दिव्यको । | ||
चिर प्यासको हेँसिलीपन ॥ | ::चिर प्यासको हेँसिलीपन ॥ | ||
मुख एकले जगतै खुली । | मुख एकले जगतै खुली । | ||
सृजजै खुली मनमोहन ॥ | ::सृजजै खुली मनमोहन ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
अन स्वर्ण यो अरुण-प्रभा । | अन स्वर्ण यो अरुण-प्रभा । | ||
अघि सर्र रङ्ग फिँजारिँदो ॥ | ::अघि सर्र रङ्ग फिँजारिँदो ॥ | ||
स्न धप्कियो सुरदेशको । | स्न धप्कियो सुरदेशको । | ||
छवि लच्कियो हिउँमा छुँदो ॥ | ::छवि लच्कियो हिउँमा छुँदो ॥ | ||
रवि गोलिए र छिचोलिए । | रवि गोलिए र छिचोलिए । | ||
घन रङ्गले मृदु ढक्ग्ले ॥ | ::घन रङ्गले मृदु ढक्ग्ले ॥ | ||
सुन देशमा सपना टिपी- | सुन देशमा सपना टिपी- | ||
कन गाउँदो छ विहङ्गले ॥ | ::कन गाउँदो छ विहङ्गले ॥ | ||
सब चितियो सुख स्वर्गको । | सब चितियो सुख स्वर्गको । | ||
सुरको सुराहि झझल्कियो ॥ | ::सुरको सुराहि झझल्कियो ॥ | ||
रँग नल्कियो खग पल्कियो । | रँग नल्कियो खग पल्कियो । | ||
हिउँ टल्कियो सुन झल्कियो ॥ | ::हिउँ टल्कियो सुन झल्कियो ॥ | ||
रँगको घडा सुर-व्योममा । | रँगको घडा सुर-व्योममा । | ||
छविदार झल्ल छचल्कियो ॥ | ::छविदार झल्ल छचल्कियो ॥ | ||
कति पोखियो जल रङ्गका । | कति पोखियो जल रङ्गका । | ||
कति छिरबिर' र छार्र | ::कति छिरबिर' र छार्र भो ॥ | ||
हिम-टाकुराहरु पाइ्वका । | हिम-टाकुराहरु पाइ्वका । | ||
अन लाल छन् ललित-प्रभा ॥ | ::अन लाल छन् ललित-प्रभा ॥ | ||
अलि जिस्किँदो वन-वायुले । | अलि जिस्किँदो वन-वायुले । | ||
फुल ब्यँझिए रँगका सफा ॥ | ::फुल ब्यँझिए रँगका सफा ॥ | ||
मधुरा५५कृति प्रकटीकूता । | मधुरा५५कृति प्रकटीकूता । | ||
अति स्पष्ट भो वन-हैलमा ॥ | ::अति स्पष्ट भो वन-हैलमा ॥ | ||
अन झल्किए जलका कणा । | अन झल्किए जलका कणा । | ||
मधुमालती मृदु पत्रमा ॥ | ::मधुमालती मृदु पत्रमा ॥ | ||
अन दृश्य चित्र विभिन्नता- | अन दृश्य चित्र विभिन्नता- | ||
सँग देखियो लिद्द स्पष्टता ॥ | ::सँग देखियो लिद्द स्पष्टता ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 10:54, 30 April 2025
This page has not been proofread
पर देखियो मुख दिव्यको ।
चिर प्यासको हेँसिलीपन ॥
मुख एकले जगतै खुली ।
सृजजै खुली मनमोहन ॥
(४२)
अन स्वर्ण यो अरुण-प्रभा ।
अघि सर्र रङ्ग फिँजारिँदो ॥
स्न धप्कियो सुरदेशको ।
छवि लच्कियो हिउँमा छुँदो ॥
रवि गोलिए र छिचोलिए ।
घन रङ्गले मृदु ढक्ग्ले ॥
सुन देशमा सपना टिपी-
कन गाउँदो छ विहङ्गले ॥
सब चितियो सुख स्वर्गको ।
सुरको सुराहि झझल्कियो ॥
रँग नल्कियो खग पल्कियो ।
हिउँ टल्कियो सुन झल्कियो ॥
रँगको घडा सुर-व्योममा ।
छविदार झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
कति छिरबिर' र छार्र भो ॥
हिम-टाकुराहरु पाइ्वका ।
अन लाल छन् ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
फुल ब्यँझिए रँगका सफा ॥
मधुरा५५कृति प्रकटीकूता ।
अति स्पष्ट भो वन-हैलमा ॥
अन झल्किए जलका कणा ।
मधुमालती मृदु पत्रमा ॥
अन दृश्य चित्र विभिन्नता-
सँग देखियो लिद्द स्पष्टता ॥