Page:Shakuntala.pdf/167: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पलका हुँदा गर्हुँका पद । | |||
उरमा हुने अंलि आपद ॥ | |||
पर मालिनी जल-वेलिमा । | |||
लहरा सुनौलिइ् रटल्पली ॥ | |||
कल कल्कली मधुरा१५वलि । | |||
स्वर छाल भो पर छल्बली ॥ | |||
सपना फुल्यो अन व्योममा । | |||
बिपना फुल्यो नव- रोममा ॥ | |||
अब शील झल्फल झल्किए । | |||
कणदार भै कसुमोपरि ॥ | |||
अब स्वर्गको दरबारको । | |||
नमुना खुल्यो नयनाग्र भै॥ | |||
अलि बेर ती मृदु मूक छन् । | |||
पदले छुँदी जलको सिँढी ॥ | |||
मुख पूर्वको नभ-शंसिनी । | |||
मृ लि चित्रतुल्यै खडा बनी ॥ | |||
शिशु सह-भावको । | |||
लिइ पाएमा बन-मोहिनी ॥ | |||
सुर-देशाका रँग हेर्दछिन् । | |||
नव रोजको नव चित्रमा ॥ | |||
अझ नै तिमी मृदु नींदमा । | |||
निषिको पुछार सुशीतल ॥ | |||
मनमा लिने नखुले भला । | |||
मृदु प्रेममा सपना रची॥ | |||
अझ मस्त छौ अलि सुस्तिई ।” | |||
भनि भन्द्थैँ मनमा म ता ॥ | |||
तर सूर्यको मुख झल्किँदै । | |||
कति शीघ्र छौ बिउँझी यता ॥ | |||
{{pcn|(४५)}} | |||
यति बात भो सखि चारुले । | |||
सखिको लिई मृदु बाहुली ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
पलका हुँदा गर्हुँका पद ।
उरमा हुने अंलि आपद ॥
पर मालिनी जल-वेलिमा ।
लहरा सुनौलिइ् रटल्पली ॥
कल कल्कली मधुरा१५वलि ।
स्वर छाल भो पर छल्बली ॥
सपना फुल्यो अन व्योममा ।
बिपना फुल्यो नव- रोममा ॥
अब शील झल्फल झल्किए ।
कणदार भै कसुमोपरि ॥
अब स्वर्गको दरबारको ।
नमुना खुल्यो नयनाग्र भै॥
अलि बेर ती मृदु मूक छन् ।
पदले छुँदी जलको सिँढी ॥
मुख पूर्वको नभ-शंसिनी ।
मृ लि चित्रतुल्यै खडा बनी ॥
शिशु सह-भावको ।
लिइ पाएमा बन-मोहिनी ॥
सुर-देशाका रँग हेर्दछिन् ।
नव रोजको नव चित्रमा ॥
अझ नै तिमी मृदु नींदमा ।
निषिको पुछार सुशीतल ॥
मनमा लिने नखुले भला ।
मृदु प्रेममा सपना रची॥
अझ मस्त छौ अलि सुस्तिई ।”
भनि भन्द्थैँ मनमा म ता ॥
तर सूर्यको मुख झल्किँदै ।
कति शीघ्र छौ बिउँझी यता ॥
(४५)
यति बात भो सखि चारुले ।
सखिको लिई मृदु बाहुली ॥