Page:Shakuntala.pdf/165: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पर देखियो मुख दिव्यको । | |||
चिर प्यासको हेँसिलीपन ॥ | |||
मुख एकले जगतै खुली । | |||
सृजजै खुली मनमोहन ॥ | |||
{{pcn|(४२)}} | |||
अन स्वर्ण यो अरुण-प्रभा । | |||
अघि सर्र रङ्ग फिँजारिँदो ॥ | |||
स्न धप्कियो सुरदेशको । | |||
छवि लच्कियो हिउँमा छुँदो ॥ | |||
रवि गोलिए र छिचोलिए । | |||
घन रङ्गले मृदु ढक्ग्ले ॥ | |||
सुन देशमा सपना टिपी- | |||
कन गाउँदो छ विहङ्गले ॥ | |||
सब चितियो सुख स्वर्गको । | |||
सुरको सुराहि झझल्कियो ॥ | |||
रँग नल्कियो खग पल्कियो । | |||
हिउँ टल्कियो सुन झल्कियो ॥ | |||
रँगको घडा सुर-व्योममा । | |||
छविदार झल्ल छचल्कियो ॥ | |||
कति पोखियो जल रङ्गका । | |||
कति छिरबिर' र छार्र भो॥ | |||
हिम-टाकुराहरु पाइ्वका । | |||
अन लाल छन् ललित-प्रभा ॥ | |||
अलि जिस्किँदो वन-वायुले । | |||
फुल ब्यँझिए रँगका सफा ॥ | |||
मधुरा५५कृति प्रकटीकूता । | |||
अति स्पष्ट भो वन-हैलमा ॥ | |||
अन झल्किए जलका कणा । | |||
मधुमालती मृदु पत्रमा ॥ | |||
अन दृश्य चित्र विभिन्नता- | |||
सँग देखियो लिद्द स्पष्टता ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
पर देखियो मुख दिव्यको ।
चिर प्यासको हेँसिलीपन ॥
मुख एकले जगतै खुली ।
सृजजै खुली मनमोहन ॥
(४२)
अन स्वर्ण यो अरुण-प्रभा ।
अघि सर्र रङ्ग फिँजारिँदो ॥
स्न धप्कियो सुरदेशको ।
छवि लच्कियो हिउँमा छुँदो ॥
रवि गोलिए र छिचोलिए ।
घन रङ्गले मृदु ढक्ग्ले ॥
सुन देशमा सपना टिपी-
कन गाउँदो छ विहङ्गले ॥
सब चितियो सुख स्वर्गको ।
सुरको सुराहि झझल्कियो ॥
रँग नल्कियो खग पल्कियो ।
हिउँ टल्कियो सुन झल्कियो ॥
रँगको घडा सुर-व्योममा ।
छविदार झल्ल छचल्कियो ॥
कति पोखियो जल रङ्गका ।
कति छिरबिर' र छार्र भो॥
हिम-टाकुराहरु पाइ्वका ।
अन लाल छन् ललित-प्रभा ॥
अलि जिस्किँदो वन-वायुले ।
फुल ब्यँझिए रँगका सफा ॥
मधुरा५५कृति प्रकटीकूता ।
अति स्पष्ट भो वन-हैलमा ॥
अन झल्किए जलका कणा ।
मधुमालती मृदु पत्रमा ॥
अन दृश्य चित्र विभिन्नता-
सँग देखियो लिद्द स्पष्टता ॥