Page:Shakuntala.pdf/161: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
शिखि-पुच्छ चारु सिँगारका । | |||
धन वास झैं कनकोज्ज्वल ॥ | |||
निजुली चमक्क सुलोचन । | |||
स्वर भर्दथे मुरलीभरी ॥ | |||
{{pcn|(३४)}} | |||
तरु फुल्दछन् वन-मञ्जरी- | |||
हरु झुल्दछन् खग बोल्दछन् ॥ | |||
यमुना मुनाहरु छालका । | |||
मृदु नोलमा मुजुराउँथिन् ॥ | |||
{{pcn|(३८)}} | |||
तन सामु गैकन तौोदछिन् । | |||
प्रभ्मा तिनी सपनातिरै ॥ | |||
“प्रभु प्रेमको कुन भाव हो ? | |||
कुन दिव्य चारु प्रभाव हो ?" | |||
{{pcn|(३७)}} | |||
प्रभु भन्दछन् “सुन सुन्दरी । | |||
ध्वनि जो बन्यो मुरलीभरी ॥ | |||
दुइमा हुने मृदु एकता ।! | |||
वन-वेलिका दिल झैं सटी॥ | |||
सित सत्यको रँगमा फुटी । | |||
रँग मिल्नको तुषिता सुति॥ | |||
जग-नागमा रस-राजको । | |||
गति गानमा प्रकटाकृति ॥ | |||
जुन जुन्फिरीहरु बाल्दछन् । | |||
तमबीचमा दिलका प्रति ॥ | |||
जल-पूर्णको तल ढल्किने । | |||
अनि झल्किने रसिलो गति ॥ | |||
सन फूलको तुरबागको । | |||
छवि सम्झने करणेच्छुता ॥ | |||
सन सिर्जनाभर झल्किने । | |||
जल-बिन्दुको गहिरो पता ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥
निजुली चमक्क सुलोचन ।
स्वर भर्दथे मुरलीभरी ॥
(३४)
तरु फुल्दछन् वन-मञ्जरी-
हरु झुल्दछन् खग बोल्दछन् ॥
यमुना मुनाहरु छालका ।
मृदु नोलमा मुजुराउँथिन् ॥
(३८)
तन सामु गैकन तौोदछिन् ।
प्रभ्मा तिनी सपनातिरै ॥
“प्रभु प्रेमको कुन भाव हो ?
कुन दिव्य चारु प्रभाव हो ?"
(३७)
प्रभु भन्दछन् “सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।!
वन-वेलिका दिल झैं सटी॥
सित सत्यको रँगमा फुटी ।
रँग मिल्नको तुषिता सुति॥
जग-नागमा रस-राजको ।
गति गानमा प्रकटाकृति ॥
जुन जुन्फिरीहरु बाल्दछन् ।
तमबीचमा दिलका प्रति ॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
सन फूलको तुरबागको ।
छवि सम्झने करणेच्छुता ॥
सन सिर्जनाभर झल्किने ।
जल-बिन्दुको गहिरो पता ॥