Jump to content

Page:Shakuntala.pdf/155: Difference between revisions

From Nepali Proofreaders
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
क्रतुराजका विषयी क्रा ।
वनमञ्जरीसँग . गर्दछिन्‌ ॥
मनले त्यसै अखुलस्त ती।
सखि सामुमा गह भर्दछिन्‌ ॥
{{pcn|(११)}}


“सखि छन्‌ कहाँ अतुराज ती।
विरही नत्यौ किन मालती ?
जल टप्किँदी अलि दीन छौ ।
दिल नै दुखेसरि हीन छौ॥
{{pcn|(१२)}}
कुन ली दिशा मलया६निल ।
सब फूलको घरमा गयो ?
कन ठाउँमा वन शोभन ।
अन छन्‌ विराजित लौ भन ?
{{pcn|(१२)}}
नँ त जल्छ जो मनको मन ।
ननताइने विरहापनल ॥
अग्न कालले भइ शीतल ला
तनुसाथ निभ्छ यसै तल ॥”
{{pcn|(१४)}}
सखिपनके रील मोहनी ।
पुरुषा प्रभुतामनि ॥
तल झर्दछिन्‌ वनकामिनी-
कन पुष्पदार शिखा बनी ॥
{{pcn|(१५)}}
न त बिर्सिने गित सम्फिने । त्यो
मनमा हुने मुद्‌ भाव ॥
अरु काममा किन विस्मृति ।
दिन लिन्छ ज्ञागृति ॥
तरुको नजीक र्नु बनूँ-
सरि मुन्द्रनि लिन यो मति ॥
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:30, 28 April 2025

This page has not been proofread

क्रतुराजका विषयी क्रा ।
वनमञ्जरीसँग . गर्दछिन्‌ ॥
मनले त्यसै अखुलस्त ती।
सखि सामुमा गह भर्दछिन्‌ ॥
(११)

“सखि छन्‌ कहाँ अतुराज ती।
विरही नत्यौ किन मालती ?
जल टप्किँदी अलि दीन छौ ।
दिल नै दुखेसरि हीन छौ॥
(१२)

कुन ली दिशा मलया६निल ।
सब फूलको घरमा गयो ?
कन ठाउँमा वन शोभन ।
अन छन्‌ विराजित लौ भन ?
(१२)

नँ त जल्छ जो मनको मन ।
ननताइने विरहापनल ॥
अग्न कालले भइ शीतल ला
तनुसाथ निभ्छ यसै तल ॥”
(१४)

सखिपनके रील मोहनी ।
पुरुषा प्रभुतामनि ॥
तल झर्दछिन्‌ वनकामिनी-
कन पुष्पदार शिखा बनी ॥
(१५)

न त बिर्सिने गित सम्फिने । त्यो
मनमा हुने मुद्‌ भाव ॥
अरु काममा किन विस्मृति ।
दिन लिन्छ ज्ञागृति ॥
तरुको नजीक र्नु बनूँ-
सरि मुन्द्रनि लिन यो मति ॥
(१६)