Jump to content

Page:Buddhibinodko pahila binod.pdf/6: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ।
गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू  
विनोद पनि चाँडै नै पाउनुहुनेछ।


हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि 'न भ: पतन्त्यात्मसमं पतत्रिण:' भन्ने उक्तिको अनुसार यत्किञ्चित् धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित् बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पर्ण सार्थकता संझी
हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध  
राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो  
सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि 'न भ:  
पतन्त्यात्मसमं पतत्रिण:' भन्ने उक्तिको अनुसार यत्किञ्चित्  
धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको  
एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित्  
बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पूर्ण
सार्थकता संझी
<blockquote>
<blockquote>
<poem>
<poem>
‘सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम
'सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम
नवमेव मनोहारि नारीणामिव यौवनम् ॥'
नवमेव मनोहारि नारीणामिव यौवनम् ॥'
</poem>
</poem>
</blockquote>
</blockquote>


भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम् ।
भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका  
अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम् ।
{{right|
{{right|
विनीत<br/>
विनीत<br/>

Latest revision as of 23:42, 20 April 2025

This page has been validated

गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ।

हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि 'न भ: पतन्त्यात्मसमं पतत्रिण:' भन्ने उक्तिको अनुसार यत्किञ्चित् धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित् बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पूर्ण सार्थकता संझी

'सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम
नवमेव मनोहारि नारीणामिव यौवनम् ॥'

भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम् ।

विनीत
लेखनाथ

२००३ पौष १५ गते