Page:Ek chihan.pdf/106: Difference between revisions
→Not proofread: Created page with "अट्ठाइस आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनक..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अट्ठाइस | {{right|{{larger|'''अट्ठाइस'''}}}} | ||
आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग | |||
खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त | |||
उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि | |||
आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसिरहेको | |||
महल खडा भइरहेझैँ आज उनको घरले भव्यता प्रदान गरिरहेको छ । हर्ष | |||
नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ | |||
रहेको देखिन्छ । | |||
दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । ‘कमसेकम अरू केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि | शिवनारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । | ||
घरका थकाली शिवनारान भए तापनि आजका नायक हर्षनारान नै बनि | |||
रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष | |||
नारानको हिँडाइफिराइ, बसउठ, रूपरङ, बोलीवचन, चालढाल एकएक | |||
कुरा बडो चाख लाएर हेरिरहेका छन् । | |||
दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि | |||
उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । ‘कमसेकम अरू | |||
केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ । | |||
ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि | |||
विधानसम्म त गनैपर्यो । दुई दिनको पाहुना आएको | |||
होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष | |||
नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने जिम्मेवार |
Revision as of 21:46, 20 April 2025
अट्ठाइस
आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसिरहेको महल खडा भइरहेझैँ आज उनको घरले भव्यता प्रदान गरिरहेको छ । हर्ष नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ रहेको देखिन्छ ।
शिवनारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिवनारान भए तापनि आजका नायक हर्षनारान नै बनि रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष नारानको हिँडाइफिराइ, बसउठ, रूपरङ, बोलीवचन, चालढाल एकएक कुरा बडो चाख लाएर हेरिरहेका छन् ।
दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । ‘कमसेकम अरू केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि विधानसम्म त गनैपर्यो । दुई दिनको पाहुना आएको होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने जिम्मेवार