Page:Ek chihan.pdf/101: Difference between revisions
→Not proofread: Created page with ""तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने । नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने । | "तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न | ||
लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने । | |||
नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकैछिनपछि डाक्टर गोदत्तप्रसादले फेरि भने- "हिँड, नानीथकुं ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।" | नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । | ||
अनि एकैछिनपछि डाक्टर गोदत्तप्रसादले फेरि भने- "हिँड, नानीथकुं ! केही | |||
धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।" | |||
"म आउन्नँ ।" सरल भावमा नानीथकुंले बिस्तारै भनिन् । | "म आउन्नँ ।" सरल भावमा नानीथकुंले बिस्तारै भनिन् । | ||
"तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्तप्रसादले भने । | "तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए | ||
पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्तप्रसादले भने । | |||
"म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।" | "म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।" | ||
Line 13: | Line 17: | ||
"साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।" | "साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।" | ||
"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं । | "सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं । एक | ||
छिनमा यो दिक्दारी मेटिनेछ ।" | |||
"जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।" | "जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।" | ||
"आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, | "आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता | ||
दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, एकै | |||
छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त | |||
प्रसादले सम्झाएर भने । | |||
"म स्वास्नीमान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुंले भनिन् । | "म स्वास्नीमान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न | ||
चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म | |||
नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुंले भनिन् । | |||
"नारीत्वको महत्त्व यो होइन कि नानीथकुं ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने । | "नारीत्वको महत्त्व यो होइन कि नानीथकुं ! कोही पुरुषसित पनि | ||
सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण | |||
गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको | |||
बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै | |||
भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने । | |||
नानीथकुंलाई डाक्टर गोदत्तप्रसादमाथि माया बसिसकेको छ, तर रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिवनारानको कुरामा नानीथकुंले सत्य | नानीथकुंलाई डाक्टर गोदत्तप्रसादमाथि माया बसिसकेको छ, तर | ||
रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिवनारानको कुरामा नानीथकुंले सत्य |
Revision as of 21:37, 20 April 2025
"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने ।
नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकैछिनपछि डाक्टर गोदत्तप्रसादले फेरि भने- "हिँड, नानीथकुं ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"
"म आउन्नँ ।" सरल भावमा नानीथकुंले बिस्तारै भनिन् ।
"तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"बहुलाही । सब ठीकठाक गरिसकें भन्छु त ।"
"साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।"
"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं । एक छिनमा यो दिक्दारी मेटिनेछ ।"
"जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।"
"आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, एकै छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त प्रसादले सम्झाएर भने ।
"म स्वास्नीमान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुंले भनिन् ।
"नारीत्वको महत्त्व यो होइन कि नानीथकुं ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।
नानीथकुंलाई डाक्टर गोदत्तप्रसादमाथि माया बसिसकेको छ, तर रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिवनारानको कुरामा नानीथकुंले सत्य