Jump to content

Page:Ek chihan.pdf/98: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छब्बिस आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिवनारानको..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
छब्बिस
{{right|{{larger|'''छब्बिस'''}}}}}
आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिवनारानको खेतमा त झन् एक हप्ताअगाडिदेखि नै रोपाइँ सिद्धिसकेकाले उनको परिवार विजेताझैँ प्रफुल्ल भएर फुलिरहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइरहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइरहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ भत्किहाल्ला, खसिहाल्लाको अवस्थामा पुगिसकेको । अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइसकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालिहाल्छ । यस कारण पानी परेको, बतास आएको दिन शिवनारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।


रोपाइँ सकेदेखि शिवनारान खेतमा खान्थे, खेतमै सुत्थे । उनको माचाछी बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे । आज वर्षा भइरहेकाले पानी चुहिरहेको थियो, सबै सँगै भात खाइरहेका थिए । भात खाँदै लप्तमायाले पुननारानतिर हेरेर भनिन्- "खाइ-नखाइ गरेर पनि यसपालि त घर बनाउने कोसिस गर है बाबू ! मलाई
आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले
जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो
हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिवनारानको खेतमा त झन् एक
हप्ताअगाडिदेखि नै रोपाइँ सिद्धिसकेकाले उनको परिवार विजेताझैँ
प्रफुल्ल भएर फुलिरहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि
उनीहरूलाई कुनै कुराले दुःख पनि भइरहेको छ । वर्षा अत्यन्त प्रिय भएर
पनि त्यसदेखि उनीहरूलाई डर भइरहेको छ । यसको कारण हो उनीहरूको
घर थोत्रो छ भत्किहाल्ला, खसिहाल्लाको अवस्थामा पुगिसकेको ।
अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइसकेको छ । अलि बढ्ता
बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालिहाल्छ । यस कारण पानी
परेको, बतास आएको दिन शिवनारानको परिवारका प्रत्येक सदस्य डरले
त्राहिमाम् हुन्थे ।
 
रोपाइँ सकेदेखि शिवनारान खेतमा खान्थे, खेतमै सुत्थे । उनको  
माचाछी बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे । आज  
वर्षा भइरहेकाले पानी चुहिरहेको थियो, सबै सँगै भात  
खाइरहेका थिए । भात खाँदै लप्तमायाले पुननारानतिर हेरेर भनिन्- "खाइ-
नखाइ गरेर पनि यसपालि त घर बनाउने कोसिस गर है बाबू ! मलाई

Revision as of 21:28, 20 April 2025

This page has not been proofread

छब्बिस

}

आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिवनारानको खेतमा त झन् एक हप्ताअगाडिदेखि नै रोपाइँ सिद्धिसकेकाले उनको परिवार विजेताझैँ प्रफुल्ल भएर फुलिरहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइरहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइरहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ भत्किहाल्ला, खसिहाल्लाको अवस्थामा पुगिसकेको । अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइसकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालिहाल्छ । यस कारण पानी परेको, बतास आएको दिन शिवनारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।

रोपाइँ सकेदेखि शिवनारान खेतमा खान्थे, खेतमै सुत्थे । उनको माचाछी बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे । आज वर्षा भइरहेकाले पानी चुहिरहेको थियो, सबै सँगै भात खाइरहेका थिए । भात खाँदै लप्तमायाले पुननारानतिर हेरेर भनिन्- "खाइ- नखाइ गरेर पनि यसपालि त घर बनाउने कोसिस गर है बाबू ! मलाई