Page:Ek chihan.pdf/97: Difference between revisions
Appearance
→Not proofread: Created page with "त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर प..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । | त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ | ||
यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । | |||
बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने- "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि | बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर | ||
पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई | |||
भने- "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइ | |||
सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ | |||
दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !" | |||
भोलिपल्ट उठ्नासाथ शिवनारानले गाई थानामा बुझाइदिए । | भोलिपल्ट उठ्नासाथ शिवनारानले गाई थानामा बुझाइदिए । | ||
{{nop}} |
Revision as of 21:26, 20 April 2025
This page has not been proofread
त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।
बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने- "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइ सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !"
भोलिपल्ट उठ्नासाथ शिवनारानले गाई थानामा बुझाइदिए ।