Page:Ek chihan.pdf/96: Difference between revisions
→Not proofread: Created page with ""गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् । | "गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा | ||
चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा | |||
गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले | |||
भनिन् । | |||
"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि ‘हा !’ भन्ने छैन के म ।" ठट्टाकै भावमा शिवनारानले भने । | "म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि ‘हा !’ भन्ने छैन | ||
के म ।" ठट्टाकै भावमा शिवनारानले भने । | |||
"छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद आइसक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन् | "छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद | ||
आइसक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन् | |||
"नीद आएको देखेर त ‘नसुत, ठट्टा गर’ भनेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिवनारानले मुस्कुराउँदै भने | "नीद आएको देखेर त ‘नसुत, ठट्टा गर’ भनेको, नीद | ||
नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिवनारानले मुस्कुराउँदै | |||
भने | |||
"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त | "छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ | ||
सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् । | |||
"एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिवनारानले भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको ‘रानी’ भन्नुपर्छ !" | "एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त | ||
सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिवनारानले | |||
भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको ‘रानी’ भन्नुपर्छ !" | |||
"त्यसो भए मलाई भन त ‘राजा’; मलाई त मन पर्छ । | "त्यसो भए मलाई भन त ‘राजा’; मलाई त मन पर्छ । | ||
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी ‘राजा’ हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म ‘रानी’ हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् । | "तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी | ||
‘राजा’ हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन | |||
जान सके म ‘रानी’ हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् । | |||
यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिवनारान हातमा लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि शिवनारानको | यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिवनारान हातमा | ||
लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि शिवनारानको पछि | |||
पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी | |||
गाई चर्न आएको देखेर शिवनारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा | |||
उनले गाईलाई साह्रै नै पिटे ।" | |||
"भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको | "भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, | ||
यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको |
Revision as of 21:25, 20 April 2025
"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि ‘हा !’ भन्ने छैन के म ।" ठट्टाकै भावमा शिवनारानले भने ।
"छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद आइसक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्
"नीद आएको देखेर त ‘नसुत, ठट्टा गर’ भनेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिवनारानले मुस्कुराउँदै भने
"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।
"एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिवनारानले भने । "ज्यापूकी छोरी ज्यापुनीलाई केको ‘रानी’ भन्नुपर्छ !"
"त्यसो भए मलाई भन त ‘राजा’; मलाई त मन पर्छ ।
"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी ‘राजा’ हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म ‘रानी’ हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।
यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिवनारान हातमा लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि शिवनारानको पछि पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिवनारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई साह्रै नै पिटे ।"
"भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको