Page:Ek chihan.pdf/86: Difference between revisions
→Not proofread: Created page with "चौबिस हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज ए..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
चौबिस | {{right|{{larger|'''चौबिस'''}}}} | ||
आज | हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि | ||
खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने | |||
डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक | |||
दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन | |||
नारान र हर्षनारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू | |||
घरमै थिए । | |||
" | आज शिवनारान घरमा बसेको मौका र नानीथकुंको डाक्टरसँगको | ||
नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारानसँग | |||
नानीथकुंको विवाहको कुरा चलाइन् । उनले शिवनारानलाई भनिन्- | |||
"नानीथकुंलाई अब यसै राखिछोड्न भएन, शिवनारान ! लक्का जवान | |||
भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा | |||
पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर, | |||
जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्षनारानको बरु पछि गर्दै गरुँला, | |||
त्यस्तो कुनै हतारो छैन ।" | |||
"मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरिहाल्नुपर्यो ।" लतमायाले भनिन् । | "मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्त | ||
प्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।" शिवनारानले अलि गम्भीर | |||
भावमा भने । | |||
"मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र | |||
भएन, झटपट गरिहाल्नुपर्यो ।" लतमायाले भनिन् । | |||
{{nop}} |
Revision as of 20:16, 20 April 2025
चौबिस
हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन नारान र हर्षनारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।
आज शिवनारान घरमा बसेको मौका र नानीथकुंको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारानसँग नानीथकुंको विवाहको कुरा चलाइन् । उनले शिवनारानलाई भनिन्- "नानीथकुंलाई अब यसै राखिछोड्न भएन, शिवनारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्षनारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन ।"
"मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्त प्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।" शिवनारानले अलि गम्भीर भावमा भने ।
"मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरिहाल्नुपर्यो ।" लतमायाले भनिन् ।