Jump to content

Page:Ek chihan.pdf/73: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "एक्काइस नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सक..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
एक्काइस
{{c|{{larger|'''एक्काइस'''}}}}
नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइरहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गाजस्तो साह्रो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजेजस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागेजस्तो लाग्यो ।


केही नलागेर नानीथकुं माथि गइन् । लतमाया तानकोठामा बसी तान चलाइरहेकी थिइन् एउटा त निहुँ थाप्नै पर्यो "आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो त्यसैले सुतिरहेकी थिएँ " नानीथकुंले भनिन् सोझी लतमायालाई डाक्टर गोदत्तप्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइरहेकी थिइन्
नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन
खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर
आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् तर उनी पल्टन सकिनन्, उनलाई
बिछ्यौना बिझेको भान भयो अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्,
आसन पोलेको जस्तो उनलाई लाग्यो झ्यालमा उभिएर बाहिर हेरिन्, सारा
दृश्यले आफूलाई गिज्याइरहेको उनले देखिन् अनि झ्यालबाट आएर फेरि
बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गाजस्तो साह्रो उनलाई मालुम भयो फेरि
जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे
जस्तो उनलाई भान भयो माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे
जस्तो लाग्यो


चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुंले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुंलाई घरी डाक्टर गोदत्तप्रसादउपरको प्रेम नै
केही नलागेर नानीथकुं माथि गइन् । लतमाया तानकोठामा बसी
तान चलाइरहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । "आज मलाई बिघ्नै
कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुतिरहेकी थिएँ ।" नानीथकुंले
भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्तप्रसादकहाँ गएको बिलकुल थाहा
भएन, उनी पत्याइरहेकी थिइन् ।
 
चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर  
नानीथकुंले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान  
चलाउँदाचलाउँदै नानीथकुंलाई घरी डाक्टर गोदत्तप्रसादउपरको प्रेम नै

Revision as of 19:54, 20 April 2025

This page has not been proofread
एक्काइस

नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइरहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गाजस्तो साह्रो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे जस्तो लाग्यो ।

केही नलागेर नानीथकुं माथि गइन् । लतमाया तानकोठामा बसी तान चलाइरहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । "आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुतिरहेकी थिएँ ।" नानीथकुंले भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्तप्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइरहेकी थिइन् ।

चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुंले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुंलाई घरी डाक्टर गोदत्तप्रसादउपरको प्रेम नै